@tharustudentassembly: नयाँ प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो छ । नेपालको जेन-जी युगले रचेको ईतिहासमा नेपालको पहिलो महिला प्रधान मन्त्री सुशिला कार्की ज्यू लाई हार्दिक बधाईं तथा शुभकामना गर्दछौ । नोपाली जन्ता, जेन-जी ,जेन-जी सहिदहरूको आश र भरोसा देशको लागी दिएको बलिदानको कदर गर्नु हुनेछ र पिडित भएको परिवारहरूलाई छिट्टै न्याय दिलाउनु हुन्छ भने आश छ तपाईं माथी ,यो भरोसालाई कहिले पनि टुट्न दिनु हुने छैन भने आगामी कार्य कालको लागी कामना गर्द छौ।🙏 Once Again Big Congratulations 🎉 #nepalfirstwomenprimeminister #SushilaKarki #NoMoreCorruption #youthempowerment #JusticeForGenZ Video: NTV News