@poojadahal444: नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की ज्यू लाई हार्दिक बधाई तथा शुभकामना🙏 तपाईँको नेतृत्वले नयाँ पुस्तालाई प्रेरणा, देशलाई दिशा र समाजलाई आशा दिनेछ भन्ने विश्वास छ देशलाई समावेशीता, सुशासन र समृद्धि तर्फ लैजान सफलताको शुभकामना।🙏🇳🇵