होइन सर होइन, नेपाल प्रहरीका जवानहरू पनि हाम्रै दाजुभाई दिदीबहिनीहरु नै हुन् । जेन्जी आन्दोलन हजुरहरू विरुद्धको आन्दोलन बिल्कुल होइन। मात्र ओली नेतृत्वको सरकारको फाँसीवादी प्रशासनको विरुद्धमा केन्द्रित थियो। हजुरहरूलाई त ओली प्रशासनले ढाल बनाएको मात्र हो। हजुर प्रति हाम्रो सम्मान थियो, छ, र उत्तिकै रुपमा रहिरहने पनि छ, धन्यवाद।🙏🙏🙏
2025-09-13 08:10:24
1
Kabita dong :
jay Nepal
2025-09-14 01:41:18
0
parwati dhanuk :
जेन जी सङ्ग माग्नु न्याय अबदेखि ।देश जलाउन सक्नेले न्याय पनि दिन सक्ला त्यसले।।
2025-09-13 06:56:48
0
puja malla :
अाप्नाे ज्यानकाे ख्याल गर्नु है सर याे देशमा जे पनि हुन सक्छ जतिखेर पनि 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤
2025-09-13 02:36:32
0
Madhu Nepal :
right
2025-09-14 01:58:02
0
rojina magar 876 :
jay nepal sar 🥰🥰🥰🥰🥰
2025-09-13 13:15:01
1
account is not found 🇰🇷 :
म नेपाल प्रहरीको कुन शब्दले बयान गरु ता कि मसँग नेपाल प्रहरीको बयान गर्ने कुनै शब्दै छैन। आफूलाई भोक प्यास नभनिकन जनताको सुरक्षाको लागि रातदिन खटिरहने नेपाल प्रहरीलाई म मेरो मनैदेखि धन्यवाद दिन चाहन्छु।
2025-09-13 21:36:48
0
Richa gurung :
होनि भाइ मार्मिक शब्द
2025-09-13 10:42:07
0
Dip rana magar :
🇳🇵🇳🇵🇳🇵 होनी हजुर मेरो सुन्दर देश नेपालमा खै के भयो भयो कुन पापीको आँखा लाग्यो भगवान रक्षा गरिदिनु जय नेपाल।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-13 09:41:20
0
शिष्टी घम्मले :
होइन सर होइन, नेपाल प्रहरीका जवानहरू पनि हाम्रै दाजुभाई दिदीबहिनीहरु नै हुन् । जेन्जी आन्दोलन हजुरहरू विरुद्धको आन्दोलन बिल्कुल होइन। मात्र ओली नेतृत्वको सरकारको फाँसीवादी प्रशासनको विरुद्धमा केन्द्रित थियो। हजुरहरूलाई त ओली प्रशासनले ढाल बनाएको मात्र हो। हजुर प्रति हाम्रो सम्मान थियो, छ, र उत्तिकै रुपमा रहिरहने पनि छ, धन्यवाद।🙏🙏🙏
2025-09-13 13:19:55
0
Amrita Sharma :
❣️❣️❣️❣️👌👌👌🥰🥰🥰अब त कुनै ठाउमा नजानु है काेई घरघरमा पुलिसहरु नजानु अब मेराे बिन्ति
2025-09-13 09:15:15
0
Sushila Budha Magar :
@Sushila Budha Magar:जिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता लेजिन्दगीको🌿🌸सारा🎋खुशी🌸🌿मिलोस🌺भगवान🌸🌿सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌸🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस सफलता ले सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय💐 बनोस सफलताको शूभकामना छ सगरमाथाको सिखर चुमोस 🌿 जीवन सदा सुखमय बनोस सफलताको शूभकामना💐
2025-09-13 16:42:52
0
,,,😎,,🥰,,,,🙏,मनिsa :
jaya pulis
2025-09-13 15:46:23
0
Sanjya Nepal :
नेपाल प्रहरी माथि भएको दुर्व्यवहारले मन पोल्छ 🔥
रातदिन देश र जनताको सुरक्षा गर्ने प्रहरीलाई बेइज्जत गर्नु केवल प्रहरी होइन, राष्ट्रकै अपमान हो 🇳🇵
हिम्मत नहारौं ✊
नेपाल प्रहरी हाम्रो ढाल हो, न्यायको भरोसा हो 🙏
जनताको साँचो साथ सधैं तपाईंहरूसँग छ 💙”
2025-09-13 15:08:04
0
Bishnu_Roka1 :
right 👍👍👍👍
2025-09-13 18:39:58
0
Akash Bogati :
pulice Pani ta gatilo hunu paryo ni
2025-09-13 14:31:51
0
Asmi Min magar :
hami lagi चाहिनछ पहरि पसासन
2025-09-13 03:48:08
0
KESHAV :
@KESHAV:कसम 16-30 बिचको ब्याक्तिलाई 80 हजार प्रहरीले अब देखि प्रहरीको अनुभव 🥰हुन दिनु हुदैन
2025-09-13 08:35:18
0
Asha Kc :
bichara rati ko chiso le dina dhulo dhuwa le katm vaya jayn lai kola nala lakheti lakheti hane😭😭😭😭😭😭
2025-09-13 14:32:19
0
Sapana MaGar :
Chahinx ni yakdin tw 🙏🙏🙏🙏
2025-09-13 13:54:45
0
Weaba Sya :
चाहिनछ😂😂😂😂😂😂
2025-09-13 15:55:26
0
kespurabista230 :
bhai ❤️❤️❤️❤️❤️❤️❤️❤
2025-09-13 15:36:38
0
𝐉𝐎𝐓𝐈 𝐆𝐔𝐑𝐔𝐍𝐆 :
साच्चै मलाई 𝐭𝐢𝐤𝐭𝐨𝐤 ले जर्ज गर्ने अधिकार दिएको भए म हजुर को 𝐕𝐢𝐝𝐞𝐨 लाई पहिलो स्थानमा राखेर दुनिया सामु पुर्याउने थिए किन थाहा छ तपाईको भिडीयो बिनाको यो टिक्टक अधुरो छ मनै देखि हजुरको उत्कृष्ट प्रस्तुतिलाई आफ्नै ठानि भिडियो लाई लाइक कमेन्ट गर्नुका साथै सेर अनि कोपिलिङ्क गर्न न भुलौ कमेन्ट देख्नसाथ मेरो पहिलो भिडियो मा कमेन्ट गर्नु ल)!!💞 यो मन हृदयदेखि धेरै धेरै शुभकामना 🙏🌺🥰💞♥️♥
2025-09-13 04:39:44
0
yunathapa678 :
जसलाई पर्छ त्यसलाई थाहा हुन्छ प्रहरीहरूको पीडा म हजुरहरुलाई हमेशा सलुट गर्नेछु🙏🙏
2025-09-13 17:16:35
0
To see more videos from user @bokatisajan, please go to the Tikwm
homepage.