@yogeshmagar0000: तिमी बाहेक कसैलाई थाहा नहोस् की म तिमीलाई सम्झदा चुपचाप रुँछु। संसारले भन्छ पुरुषहरू रोदैनन् तर मेरो हृदयले भन्छ भावना केवल हाँसो र शब्दमा होइन आँसुमा पनि व्यक्त हुन्छ। मैले तिमीलाई सम्झँदा त्यो पीडा आफैंमा लुकाउँछु तर मेरो मन चुपचाप कतै कुनामा रोहिरहेको हुन्छ। धेरैले भन्छन् पुरुषले पीडा देखाउनु हुन्न कमजोरी देखाउनु हुँदैन। त्यसैले तिमीले मात्र थाहा पाऊँ मेरो आँसु मेरो प्रेमको प्रमाण हुन्। म तिमीलाई सम्झँदा हाँस्ने प्रयास त गर्छु तर भित्रभित्र मेरो आत्मा तिम्रो यादमा भिजिरहेको हुन्छ। यो आँसु केवल तिम्रो लागि हुन्। तिमी बाहेक अरूले नदेखोस् किनकि संसारले बुझ्दैन पुरुषहरू पनि माया गर्न सम्झिन र पीडा महसुस गर्न सक्षम छन्। किनकि म तिमीलाई साँचो माया गर्छु। मेरो प्रेम मेरो पीडा मेरो सम्झना सबै तिमीमा अडिएको छ। साँचो प्रेम र संवेदनशीलता केवल शब्दमा होइन आँखामा झरिरहेको आँसुमा प्रकट हुन्छ। #TrueLove #HiddenTears #EmotionalSoul #tiktoknepal🇳🇵 #yogeshmagar0000
भेट्ने आशा रहिरहोस् तर हाम्रो भेट कहिले नहोस्
हरेक पल तिमिलाई सम्झिरहन्छु तर भगवान अगाडि तिमीलाई माग्ने छैन अब आँखा अगाडि तिमी आउँदा पनि तिम्रो मुहार हेर्ने छैन तर तिमिलाई देख्नको लागि तड्पिरहनेछु। कारण ति अरू कसैको भैसकेउ अब छैन कुनै अधिकार मलाई तिमीप्रति कुनै भावना व्यक्त गर्नलाई💔💔😢😢
2025-09-25 19:51:51
0
sparsh🕉️🔱11:11 :
रुनु किन पऱ्यो र???माया ?भौतिक शरीर मात्र हो टाढा,मन मा तिमी नै रहनेछौ स्वास फेरुन्जेल!!!!
2025-09-13 07:36:02
15
Heaven 👑❤️ :
sacho ho 🥺🥺
2025-09-13 12:24:04
3
टुटेको मुटु💔💔 :
जस्को लागि रुदै रात बिताए
उ अरुसगै रगिन रात बिताउदै थियो !!!
2025-09-20 07:34:25
4
Barsha Dahal :
भनिन्छ,माया भावना हो मन भित्र हुन्छ,तर म भन्छु माया मन भित्र लुकाउने होइन ,यो यक मिठो अनुभव,आवास हो जुन देखाउनु र बुजाउनु ,अनुभव गराउनु जरुरी छ।
2025-09-24 11:52:07
3
manjuneupane475 :
Wow 🌺🌺🌺
2025-09-24 14:04:11
1
🕊️ :
अरु लाइ त के तिमिलाइ पनि थाहा नहोस म तिम्रो याद मा मुटु फुट्ने गरि रुन्छु भन्ने💔💔
2025-09-13 04:11:21
10
GAnga♥️♥️♥️🇶🇦 :
ma Pani khub runxu timailae samjhida maya😭😭
2025-09-13 14:01:59
2
फुलको आखामा फुलै सन्सार ❣️ :
तिमी बाहेक कसैलाई थाहा नहोस म तिमिलाइ सम्झेर रुन्छु । किनकी दुनियाँमा अफवाह छ पुरुषहरू कहिले रुदैनन्😌❤️😘
2025-09-14 11:12:43
3
Chattan Kumar Kishan :
दुई तिन पटक के रोएको थिए उसको सामुन्ने लाग्छ अब उसले कसम खाएकि छ मलाई हरपल रुवाउछु भनेर।🥺
2025-09-13 15:57:10
4
Saroj Khanal :
भित्रभित्रै गलेको छु जलेको छ तर
आफैलाई सम्हालेको छु किनकी म
रोए भने समाज हास्छ
2025-09-14 15:41:50
4
सन्तोष ❤️❤️ :
म धेरै को लागि रोए तर एक मान्छे मेरो भगवान भयर आयो
2025-09-17 16:05:30
1
mina :
🥰🥰🥰ummm horw🥰🥰
2025-09-13 11:24:57
2
RILEY :
hus👍
2025-09-13 02:31:50
2
sunita :
caption💝
2025-09-13 08:28:10
2
📿 :
मेरो लागी पनि कोही रोएको थियो तर अहिले उ सम्पर्कविहीन छ🥺
धेरै सम्झना छ है🙂
2025-09-17 12:04:48
1
अमृत :
हो
2025-09-16 05:44:35
1
pratima 2071 :
yes 👌😒
2025-09-13 13:26:31
2
bikalpandit2nd :
🥰🥰🥰🙏🙏🙏👍👍👍👏👏👏Ahaha mitho mithoo
2025-09-13 02:02:56
2
प्रिय मन 💕 :
wow
2025-09-17 14:27:40
1
Saru🦋🦋🦋🌹 :
हस् 👍❣
2025-09-13 03:36:44
2
Abhi-(peace lover)🇳🇵🇦🇪 :
caption 😭
2025-09-13 07:19:17
2
💌💌💌 :
@it's ..me .Pari...🔥🙈😚💫💯❣️
2025-09-22 14:52:56
0
Mr paudel :
@Äšmĩťâ🦋 sanomanxey
2025-09-13 18:14:43
2
💕Damber bhandari 561💕 :
❣️❣️❣
2025-09-24 03:43:19
1
To see more videos from user @yogeshmagar0000, please go to the Tikwm
homepage.