@renugotame2: समस्या उमेरमा थिएन,सोच बिग्रिएको थियो त्यसैले त देश डुब्यो🥹देश पिडामा छ आमा...!हजुरको काधमा एउटा घाइते जिम्बेवारी आएको छ...हजुरले देश फेरी उठाइदिनुहुनेछ र कुनै निर्णय लिनु भन्दा पहिला जसलाइ गोली हानियो ति अनुहार सम्झनुहुनेछ...भन्ने कुरामा हामी विश्वस्त छौ...साथै सफल र असल नेतृत्वको शुभकामना🙏धेरै धेरै बधाई🙏🇳🇵#frist_lady_pm#Sushila_karki#women_leadership#Nepal🇳🇵#foryoupage❤️