६ मैना पछि यिनै आउने होला नेपाली ले भोट हाल्ने यिनै पुराना पाटी लाई होला
2025-09-13 13:22:40
29
Aju Maharjan :
2025-09-16 08:25:00
0
chetdhamala :
नेताको समस्या -
१, भदौ २४ बाट न घर न पैसा न साधन ।
२, आज बाट तलब भत्ता र सामसद पद चैट ।
३, दशै आउन बाकि ९ दिन
४, चुनाब आउन १७३ दिन
के सोच्या होलान !
2025-09-13 10:42:38
31
krishnapoudel364 :
अब याे दिन फेरि अाउला?😂😂😂
2025-09-13 12:52:04
10
Chakra _ Raj 15 :
2025-09-15 17:50:11
2
gobindahariphuyal :
aaba jel marakhnu parxa
2025-09-15 06:29:28
0
Bestie@_nbcfkv😘😘💝💝💝 :
जब सम्म पार्टीको झोलेहरुहुन्छ्न यिनिहरु आउने हो
2025-09-15 12:11:23
2
KuMaR_017🥀🥀🥀✅✅✅ :
अब यिनिहरु सबैको वैतर्णी भैसकेको हो सत्तामा आउन नमिल्ने गरि
2025-09-15 10:46:22
0
कृष्ण सुवेदी🇳🇵🇳🇵 :
अब ६ महिनापछि पनि इनै झोलेहरुलाई भोट हाल्नेलाई अहिले देखी सम्मानको साथ
2025-09-14 04:23:18
2
kp oli :
ma audaichu
2025-09-15 12:40:15
0
prakriti@ :
अब जनताको पालो,plz मासु भात मा नबिक है,बरु म खुवाई दिउँला🤭तर यिनीहरूको मासु भात मा नबिकेस 🤭
2025-09-15 10:45:55
2
mamkarnarai968 :
सारै गर्यौ रमाइलो अब जेलको हावा खानु पर्छ
2025-09-14 12:52:22
2
Aarju Rana Deuba :
मलाई किन कुटेको पनि थाहा पाइन!!
2025-09-16 16:09:32
0
Ram Krishna Adhikari :
अब दुइ महिना भित्र यिनिहरु आउछ😂😂😂देश हार्यो जनताहरु हार्यो बिदेशी हरु सग त्यहि संविधान २०७२ छउन्जेल कसैले केहि गर्न सक्दैन त्यहि काङ्ग्रेस एमाले को मन्त्री बन्यो
2025-09-14 11:47:26
0
कृष्ण :
जेल को भत्ता खानुपर्छ
2025-09-14 23:53:52
0
Hurmata Khadka :
देशको हरिबिजोग भएको बेला कति उट्पट्याङ गरेको होला मलाई त दिक्कै लागि सक्यो
2025-09-16 05:03:54
1
Nawaraj Bhandari :
भ्रष्टाचारि।पार्टी मा मसति
2025-09-13 12:57:53
4
Junge :
Sarasamptti rastia karan garnu parcha jehos arju bhaujuko nachchai sarai rammro cha hai
हेर्दै जानुस् सत्ता फेरि यिनिहरुको हातमा आउने छ। जेन्जी समुहको टुटफुट, तछाडमछाड, फितलो ,काइते पाराले यिनिहरुले ठाँउ पाइरहेको छन। जब यिनिहरुले सत्ता आफ्नो हातमा लिन्छन् यी जेन्जिको म हु लिडर भन्नेहरु सबैको जिन्दगी सखाप पार्दिने छन रबिलाइ जस्तै गरि यिनिहरु राजनीति गरेर खाक भएकाहरु हुन। दुख यसैमा लागेको छ कि बिना एजेन्डा , बिना लिडरको आन्दोलनले गर्दा ती कलिला भाइबहिनीहरुको ज्यान गएकोछ।
2025-09-15 06:10:49
0
Chakra _ Raj 15 :
2025-09-15 17:50:06
0
To see more videos from user @roshan_rijal, please go to the Tikwm
homepage.