Jasko lagi boldinu vako xa.. usailai tharkaunu hunxa ta vagwaan 😥😥🙄🙄
2025-09-13 15:13:14
50
maya 123🇳🇵🇳🇵🇳🇵 :
राम्रोसँग कुरा बुझेर मात्र पो कराउनु पछ कुरा नबुझि कराउछ पिटला जस्तो गछ पिडित पटिले
2025-09-13 15:46:16
16
Ranju Timsina :
yo bainilay bike ma birami liyara aunu vako video ma xata plz bainilay dherei sahayog garnu vako xa
2025-09-13 13:10:15
113
MaheshBabu :
यो सुजन गुरुङ लिडर हो जस्तो लाग्छ तपाईँहरुलाई आन्दोलनमा अचानक आएर म लिडर हो भनेर लिडरशिप लियो अनि उसले चाहेको मान्छे प्रधानमन्त्री बनायो अनि यो आन्दोलनमा गेन्जीहरूले कुरबानी दिएको परिवारलाई भेट्न आउनु पर्दैन खै त आउनुभएको प्रधानमन्त्री शिविर हस्पिटल घुमिरहेको छ तर जेन्जीको लिडरको अत्तोपत्तो छैन यो विचार गर्ने कुरो हो नि।।।✌
2025-09-13 11:57:50
1
Rasmila_Sharma_1 :
आफूले गरेको कर्म आफ्नो ज्यानको प्रवाह नगरी त्यो डरलाग्दो माहोलबाट कसरी लगेको छ बाईक कुदायर मानवीय संवेदना हराइरहेको अहिलेको परिवेशमा उसले कति गरेको छ त्यो भिडियोबाट प्रष्ट हुन्छ उसलाई त्यो भिडियो कसले खिच्यो के गर्यो उसलाई त थाहा छैन मानवता प्रेम भाव भयको असल नारी अहिलेको नैतिकता हराउँदै गइरहेको परिवेशमा करुणा मन प्रेम भाव भएकी साहसी नारी बोल्नुस् दुनियाँले तपाईँलाई नराम्रो भन्ला खोज्न मन लाग्छ नि कस्तो गरेको थियो 😭 भोलि पर्सि देख्नेछन् अनि थाहा पाउनेछन् बहिनी हजुरको कारुणिक चित्कार गर्दै बाइक कुदाइराको जो कसैले त्यो गर्नै सक्दैन असाधारण मान्छे समयले अवमूल्यन गर्ला नगर्ला आफ्नो राम्रो सत्कर्ममा सधैं लागिरहनु शुभेच्छा बहिनी🙏❤
2025-09-13 18:01:10
15
uttamrai9024 :
अब सुदन गु लाई त्यतिकै छोड्ने हो कि केई उपचार गर्ने हो
2025-09-13 07:33:37
26
Sabhyata :
Why was tht aunty angry
2025-09-13 15:27:23
6
Aasis :
she is correct she is genuine hai Sathi ho I have seen her in video
2025-09-13 07:34:43
27
💫SITA ⭐❣️🇳🇵🇳🇵 :
हो बैनी मैले पनि हेरी रहेको थी।🙏भलाईको जमाना छैन हो🙏💓
2025-09-13 14:38:41
12
Bindass ladki :
manxi lai kaha gun dekxa k yr
2025-09-13 07:41:52
64
🤔 :
कति राम्रो कुरा
2025-09-13 07:41:17
8
Tashi Yangkhim Store 🙏🏻 :
When did he say he is gen z leader did he bet give interview by saying he is leader.? Is this Nepal is his onky. Instead of appreciating what’s he did people are criticizing yarrr.
2025-09-13 15:37:43
8
Rosha Koirala :
ramro garny jamana xaina
2025-09-13 11:56:08
14
Rochu♥️🥰 :
valaiko t jamana noi xain 😏😳
2025-09-13 14:22:10
11
RAMALA 👩👦 :
Tyo bainile nai ho hospital lageko ta vdo ma herda tara arko kt didi vanne le po maele gareko vnx ta k ho
2025-09-13 10:24:15
12
❤️Basanta magar ❤️ :
hoho bahini hospital ma lageko
2025-09-14 17:25:46
0
Bikal Sardar :
हिजाे गरेकाे गुन बिर्सेछन भलाइकाे जमाना छैन जस्ले राम्राे गराे अाज उहि नराम्राे हुनु पराे।😭