अनेक जानेको छ नेपालीले नै राम राम के देख्नु परेको यो😂😂😂😂😂😂😂😂😂
2025-09-15 14:40:07
14
salot_thapa :
यो भिडियो बनाउने ज्योतिषी नै रैछ अहिले आएर ठयाक्कै मेल खायो 😂
2025-09-15 17:08:56
9
Ganesh oli :
Haaaahaaaaaa
2025-09-15 23:32:17
1
it's me sunlight :
भिडियो बनाउनेलाइ सलाम छ !यि सामन्ती तानाशाहीहरु लाई कमजोर ठान्नु हुदैन यिनिहरुले अनेक षड्यन्त्र गर्ने छन् सचेत रहनु पर्छ जबसम्म यिनिहरुको सम्पत्ति राष्ट्रियकरण नहुदा सम्म सबैलाइ चेतना रहोस् 🙏
2025-09-15 22:31:35
2
Ubraj gaha magar :
यो भिडियो बनाउने मान्छे लागि मेरो तर्फ बाट 21 टोप को सलामी 😁😁😁
2025-09-16 00:00:35
0
Raju pratikshya 🇳🇵💕🇭🇷 :
सबभन्दा सुहायको रामचन्द्र पौडेल लाई 😁😁🤣🤣
2025-09-15 18:41:58
1
Nawal sing :
यो भिडियो बनाउने मान्छेलाई अब आउने चुनाबमा प्रधानमन्त्री बनाउनु पर्छ ।