Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@70cloud9: #catstevens #peaceandlove #fyp
cloud 9 ☁️
Open In TikTok:
Region: GB
Sunday 14 September 2025 07:35:13 GMT
1586
50
5
5
Music
Download
No Watermark .mp4 (
3.46MB
)
No Watermark(HD) .mp4 (
2.14MB
)
Watermark .mp4 (
3.67MB
)
Music .mp3
Comments
DogRiverCat :
Nice cover! 👏
2025-09-15 01:35:42
1
ericwhite3438 :
Yusuf is awsome
2025-09-15 01:04:42
0
Bernd....01 :
🥰🥰🥰
2025-09-14 12:46:57
1
Andriescu Daniela :
🥰🥰🥰😘
2025-10-18 06:26:32
0
reddog___1 :
🔥🔥🔥
2026-05-12 12:18:32
0
To see more videos from user @70cloud9, please go to the Tikwm homepage.
Other Videos
‘मेरी छोरी बेपत्ता छिन्, उनलाई खोज्न आएकी हुँ’ : अदालतमा ममताकी आमाको भावुक बयान भर्जिनिया, अमेरिका। अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको घटनासँग जोडिएको हत्या मुद्दाको सुनुवाइका क्रममा उनकी आमा गीता काफ्ले र घनिष्ठ साथी सरिता न्यौपानेले अदालतमा बयान दिएका छन्। ममताका श्रीमान् नरेश भट्टमाथि हत्या तथा शव लुकाएको आरोप लागेको यस मुद्दामा साक्षीका बयानले उनी बेपत्ता हुनुअघिको पारिवारिक अवस्था र प्रहरी अनुसन्धानका विभिन्न पक्षलाई फेरि चर्चामा ल्याएका छन्। प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा भएको सुनुवाइमा ममतासँगको अन्तिम सम्पर्क, श्रीमान्–श्रीमतीबीचको तनाव र अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाणबारे विवरण प्रस्तुत गरिएको छ। अभियोजन पक्षले ममताको हत्या भएको दाबी गर्दै विभिन्न भौतिक तथा डिजिटल प्रमाणका आधारमा आफ्नो पक्ष पुष्टि गर्ने प्रयास गरिरहेको छ। तर ममताको शव अझै फेला परेको छैन। नरेशले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्। त्यसैले मुद्दामा प्रस्तुत हुने प्रमाण र अदालतको निष्कर्ष महत्त्वपूर्ण हुने देखिन्छ। ‘मेरी छोरी बेपत्ता छिन्, उनलाई खोज्न आएकी हुँ’ सुनुवाइको भावुक क्षणमध्ये एक ममताकी आमा गीता काफ्लेको बयान थियो। दोभाषेको सहयोगमा अदालतमा बयान दिएकी गीताले सन् २०२४ जुलाई ३० पछि छोरीसँग सम्पर्क हुन नसकेको बताइन्। उनले अदालतमा रुँदै भनेकी थिइन्, ‘मेरी छोरी बेपत्ता छिन् । म उनलाई खोज्न आएकी हुँ।’ गीताका अनुसार ममतासँग बिहान र साँझ नियमित कुराकानी हुने गर्थ्यो। तर सन् २०२४ को जुलाईको अन्तिम सातादेखि छोरीसँगको सम्पर्क अचानक टुट्यो। त्यसपछि उनले ज्वाइँ नरेशसँग पनि सम्पर्क गर्ने प्रयास गरेकी थिइन्। छोरीको अवस्थाबारे कुनै जानकारी नपाएपछि उनी नेपालबाट अमेरिका पुगेकी थिइन्। अदालतमा उनले छोरी कहाँ छिन् भन्नेबारे आफूलाई अझै थाहा नभएको पीडा सुनाइन्। गीताको बयानपछि प्रतिरक्षा पक्षका वकिलले उनीसँग जिरह नगरेको विवरण सार्वजनिक भएको छ। साथीको बयान : घरेलु हिंसा र सम्बन्धविच्छेदको कुरा अदालतमा ममताकी घनिष्ठ साथी सरिता न्यौपानेले दिएको बयानले दम्पतीबीचको सम्बन्धमा रहेको तनावबारे थप विवरण सार्वजनिक गरेको छ। न्यौपानेका अनुसार ममताले श्रीमान् नरेशमाथि अन्य महिलासँग सम्बन्ध राखेको र आफूलाई शारीरिक दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। वैवाहिक सम्बन्धमा तनाव बढेपछि ममता केही समय साथीको घरमा बसेकी थिइन्। न्यौपानेले घरायसी कामसम्बन्धी विवादका क्रममा नरेशले ममतामाथि हात उठाएको र उनको अनुहारमा चोट लागेको विवरण पनि अदालतमा सुनाइन्। उक्त चोटका कारण छोरीको पास्नीसमेत सार्नुपरेको उनले बताएकी थिइन्। साथीको बयानअनुसार ममताले आफ्नो आर्थिक तथा व्यक्तिगत स्वतन्त्रतामा नियन्त्रण गरिएको गुनासो गरेकी थिइन्। मोबाइल फोन र पैसामा पहुँच सीमित गरिएको तथा गाडी चलाउन नदिइएको विषय पनि बयानमा उल्लेख भएको छ। न्यौपानेका अनुसार ममताले वैवाहिक सम्बन्ध अन्त्य गर्नेबारे समेत कुरा गरेकी थिइन्। अभियोजन पक्षले यी विवरणलाई ममता बेपत्ता हुनुअघिको पारिवारिक अवस्थासँग जोडेर प्रस्तुत गरिरहेको छ। यद्यपि, यी विषय अदालतमा साक्षीले दिएका बयान तथा आरोप हुन्, अन्तिम न्यायिक निष्कर्ष होइनन्। अस्पतालमा काम गर्न नगएपछि सुरु भयो खोजी २८ वर्षीया ममता बालरोगसम्बन्धी नर्सका रूपमा कार्यरत थिइन्। उनी भर्जिनियाको म्यानासस पार्क क्षेत्रमा श्रीमान् नरेश र छोरीसँग बस्दै आएकी थिइन्। सन् २०२४ अगस्ट १ मा ममता आफ्नो कार्यस्थल युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा काम गर्न गइनन्। उनी सम्पर्कमा नआएपछि सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले त्यसपछि उनको अवस्थाबारे अनुसन्धान अघि बढाएको थियो। प्रहरी अधिकारीका अनुसार नरेशले अगस्ट ५ मा पत्नी बेपत्ता भएको औपचारिक जानकारी दिएका थिए। अनुसन्धानका क्रममा प्रहरीले ममताको फोन, सामाजिक सञ्जाल र अन्य डिजिटल विवरणको अध्ययन गरेको थियो। अदालतमा अनुसन्धानमा संलग्न अधिकारीहरूले बेपत्ता घटनाको अनुसन्धान कसरी अघि बढाइएको थियो भन्नेबारे बयान दिएका छन्। शव नभेटिए पनि अभियोजन पक्षले प्रस्तुत गर्दै प्रमाण यस मुद्दाको सबैभन्दा जटिल पक्ष ममताको शव हालसम्म फेला नपर्नु हो। शव र पोस्टमार्टमसम्बन्धी प्रमाण उपलब्ध नभएको अवस्थामा अभियोजन पक्षले अन्य भौतिक, डिजिटल तथा परिस्थितिजन्य प्रमाणका आधारमा हत्या भएको दाबी पुष्टि गर्नुपर्नेछ। अभियोजन पक्षले दम्पतीको घरमा भेटिएको रगत, डीएनए परीक्षण, डिजिटल अभिलेख र निगरानी क्यामेराका दृश्यलाई महत्त्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरिरहेको छ। अभियोजन पक्षका अनुसार घरमा भेटिएको रगतको नमुना ममताको डीएनएसँग मेल खाएको थियो। त्यस्तै, ममता बेपत्ता भएपछि नरेशले प्रयोग गरेको एउटा आराको परीक्षणमा पनि ममतासँग सम्बन्धित जैवि।#foryoupage
carrie ib:@laila #carrie #carrietheseries #stephenking #primevideo #horroredit
Looking for some #fallactivities inspiration? 🍁🍂 Here are a few ideas that aren’t visiting a pumpkin patch: * Make a fall 2026 scrapbook 📔 * Host a brunch and make coffee flights ☕️ * Craft homemade fall decor from leaves, acorns, and pinecones you find outside 🍂 * Visit a botanical garden 🪴 * Get an autumn recipe book and try out some new dishes 🥧 #falltok #fallvibes #fall #thingstodo
🕋🤲 اللهم يا رب البيت الحرام، أسألك راحةً للقلب، وطمأنينةً للنفس، ومغفرةً للذنوب، وشفاءً لكل مريض، وفرجاً لكل مهموم. اللهم حقق لنا ما نتمنى، واجبر خواطرنا جبراً يليق بكرمك، وافتح لنا أبواب رحمتك ورزقك، واحفظ لنا أحبتنا، واختم لنا بالصالحات. اللهم آمين يا رب العالمين. 🤲❤️
Commented on @GP Cleans’s post #asktiktoktako what do you think?
About
Robot
API
Legal
Privacy Policy