गुरु जि राधे राधे म र मेरो श्रीमती को झगडा भयो मैले मादकपर्दाश सेवान गरेर विह्समा उसको सामाजिक सन्जालमा केहि नराम्रो कुरा लेखन पुगेछु उसको परिवारले देख्नु भएछ अनि उस्को छोरिलाई तेरो पति सङग बोलिस भने हामि सङ नबोल भन्नु भएछ उस्लाई हो मेरो गल्ति भयो म तयार छ उन्सुकै कानुनि कारबाहिको भागि हुन तर के यो राम्रो भयो त 10 बर्षको बैबाहिक जिवन एउटा sts ले सकिन आज मेरो छोरा र म मात्रै छुम 🥲🥹 हजारै चोटि उसलाई माफ मागे , उसको आमा सग्ग पनि धेरै चोटि माफि मागे तर आज हाम्रो सम्बन्ध मा दरार आको छ मलाई मेरो श्रीमती ले सबैमा बलक गर्नु भाको छ म उनि बिना एक्लै बाच्न पनि सक्दिन मर्नु कति कोसिस गरे तर छोराको आनुहार हेरेर कहि गर्न सकिन । सबै सम्पति उसलाई बहिर पठाउदा सकियो अहिले न घर छ न पैसा न काम 🥲🥹