अर्को जन्म त पाउॅंछु पाउॅंदिन थाहा छैन याे जन्म मा हजुरको टिकटकको साथि बन्न पाए संसारकै भाग्य मानि ठानेछु साच्चीकै हजुरकाे उत्कृष्ट र मनमोहन प्रस्तुति लाई हृदयदेखि नै सम्मान छ थाहा छैन दुई दिनको जिन्दगीआज हो कि भोलि हो बाचुन्जेल यस्तै सुन्दर भिडियो देख्न पाउँ सफलताको शुभकामना अबको भेट अर्को भिडियोमा🙏🙏