मन दुखेरको बेला झन यस्तै video आइदिने😭 अनि मलाई बढि नै गार्हो हुने, मेरो भाग्यमा पनि कोहि त होला नि मेरो पिडा कम गराइदिन सक्ने मान्छे भगवान 😭😭🙏🙏
2025-09-23 09:04:38
13
Aɴ Qᴜᴇᴇɴ [ Oꜰʀ ] :
captain please 🥺🥺🙏
2025-09-17 15:49:47
3
🤍Asmeeta 💖 Gurunge🤍 :
captain plz 🙏🏿
2025-09-15 15:43:15
4
Mrs.Magarni❤️🩹 :
खै बिश्वास पनि कस्को गर्नु र आफ्नाले नै घात गरेपछि 😢😢😢
2025-09-16 15:05:24
0
🌹🌹💕💞🆒प्रकाश रेग्मी✍️🌹🌹 :
मन मा पिडा परेको बेला यस्ताे यस्ताे मात्र आउँछ त किन होला है 😢😥😥😥😥
2025-09-24 04:01:09
0
मनको आवाज 🕊️ :
साधारण यति छु कि बिना संकोच पाऊ चुम्न सक्छु, घमण्डी यति छु कि एकचोटी गए भने फर्किने सोच राख्दिन..!🥹
2025-09-20 11:21:05
3
❤️Nanu❤️S❤️ :
अभागि मुलाको खप्परमा सधै आशु आउछ भन्नु हुन्थियो मेरि आमाले हो जस्तो लाग्यो अहिले आएर किन रुनु र मर्नु बाहेक अरु केहि बिक्ल्प आउदैन दिमागमा नि 😥😥 किन मन सधै चिन्तितमा हुन्छ 😥
2025-09-15 17:06:12
3
मौसम कार्की :
अलि बढी नै हक जताउन पुगेछु तिमी माथि मैले यो विर्सिएछु की म तिम्रो कोहि होइन।🥺❤
2025-09-17 05:57:36
5
Utees :
एक दिन तिम्रो यादले भरिएको हृदयलाई निकै टाढा लिएर जानेछु, जीन्दगीले बाटो बिराए पनि साथमै लिएर जानेछु, सुम्पिने छैन यो हृदय बाट कसैलाई पनि तिम्रो यादहरु, यदि चितामा जल्न परे पनि आत्मा संगै लिएर जानेछु ।।🥺🥺
2025-10-17 19:04:31
1
srijana bohara :
आस बाकि,सास बाकि,रुन बाकि,पिडा बाकि,सक्किएको त म आफै हो हजुर,हासो खुसि बाहेक सब बाकि..!
2025-09-16 06:00:36
3
@Gita Ranabhat :
संसार संग म आफै लडेर जित्छु भगवान
सिर्फ आफै संग हारे भने मलाई
सम्हाल्नुस है_ 😭💔
2025-09-16 22:11:16
3
nabin_rai :
हक त पुरै नै पाएको थिए तर का गएर
गल्ती गर्न पुगेँ अइले एक्लै पछुटाईराको छु।🥺❤️🩹
2025-09-18 15:01:11
3
Sanu💐 :
maile aafulai nai herna nasakne gari xodera gaeu💔
2025-09-25 11:28:22
1
Bandana tharu :
अलि बढी नै हक जताउन पुगेछु तिमी माथि मैले यो विर्सिएछु की म तिम्रो कोहि होइन।😭🫶💔
2025-09-19 10:36:57
3
pratikshya 💗 :
अलि बढि नै हक जताउन पुगेछु
तिमि माथि मैले यो बिर्सिएछु कि
म तिम्रो कोहि होइन | | 😭❤sanuu ❤️🥺🥹😭🕊️🕊
2025-10-18 07:32:20
1
samiksha sejuwal ❤️ :
मन दुखेरको बेला झन यस्तै video आइदिने😭 अनि मलाई बढि नै गार्हो हुने, मेरो भाग्यमा पनि कोहि त होला नि मेरो पिडा कम गराइदिन सक्ने मान्छे भगवान 😭😭🙏🙏
2025-10-03 04:59:38
1
sriya Magar 🌷 :
मन दुखेरको बेला झन यस्तै video आइदिने😭 अनि मलाई बढि नै गार्हो हुने, मेरो भाग्यमा पनि कोहि त होला नि मेरो पिडा कम गराइदिन सक्ने मान्छे भगवान 😭😭🙏🙏
2025-10-19 06:35:50
2
♏🅰🌀🅰® 😜🖤 :
कसरी तरिफ गरौ त्यो प्रेम को जहाँ म थाहा नै नपाई बर्बात भाए थिए 😔💔
2025-09-18 15:21:33
3
Killer🥷🏻📕🖤 :
@killer🇳🇵🥷 🗡 🚬 🦋: रुवाउन त मैले पनि सक्थे तिमीलाई तर मैले तिमीसँग प्रेम गरेको थिएँ प्रतिस्पर्धा होइन 🥺😭
2025-09-15 19:23:32
8
3:9🧿 :
Sadai kushi hunu jasko lagi Mali man hudai hudai ni time tya kushi vako dakda ni bolna sakako xin Mutu 😢😢Poila jhi maya garna aat nai aaya n Sanu😢
2025-09-15 18:17:51
2
𝐓𝐫𝐢𝐥𝐨𝐤 𝐘𝐚𝐝𝐚𝐯 :
माया पनि उसैलाइ गराउछ भगवान् ले जस्ले मुटु फुट्ने गरेर वचन दिएर जान्छ 🙏🙏
2025-09-19 10:30:21
1
Rana divya ❤️🫶 :
Umm🥺❤
2025-09-16 00:13:40
1
Z♥️ :
Yeah I forget I’m not your everything 🥹🥹
2025-09-15 17:33:26
1
chetana,kc💘🙃 :
अलि बढी नै हक जताउन पुगेछु तिमी माथि मैले यो विर्सिएछु की म तिम्रो कोहि होइन।😭🫶💔
2025-09-16 00:55:04
1
MA♡♡GAR💙 :
sorry 😔😔🥹😢💔😭
2025-09-16 02:56:29
1
To see more videos from user @_sunshine767, please go to the Tikwm
homepage.