@kumarsdaily8461: उर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री हुनुभएकोमा आदरणीय कुलमान घिसिङ तामाङलाई हार्दिक बधाई एंव शुभकामना। यो कार्यकाल ऐतिहासिक,भव्य रहोस। हामीले आएको चुनावमा उहाँलाई प्रधानमन्त्रीको रुपमा देख्न पाउँ। फाइनल्ली एक होनाहार,इमान्दार र सच्चा देशभक्तमाथी न्याय भयो। #kulmanghising #Genznepal #LatestNews #sanchabirtamang #hyanglanchhyoigyoikai