@gemma.boop:

Gemma boop
Gemma boop
Open In TikTok:
Region: NG
Monday 15 September 2025 12:59:14 GMT
280
11
1
0

Music

Download

Comments

dannydockerty
dannydockerty :
Pretty in Pink 🫂
2025-09-15 17:04:49
0
To see more videos from user @gemma.boop, please go to the Tikwm homepage.

Other Videos

भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो उडान पनि नेपालका लागि उडेको छ। 🇮🇳✈️🇳🇵 भारतीय वायुसेनाको C-130 विमानमा खोज तथा उद्धारका लागि टनेल प्राविधिक टोली र आवश्यक उपकरण, डीएनए परीक्षणका लागि फरेन्सिक विज्ञ तथा उपकरण, साथै ब्ल्याङ्केट, स्लीपिङ ब्याग, तारपोलिन, प्लास्टिक सिट र हाइजिन किट लगायतका राहत सामग्री छन्। यसैबीच, २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ ट्रक नेपाल आइपुगेका छन्। थप ७ वटा बेली ब्रिज जडानका लागि आवश्यक उपकरण र प्राविधिक टोली पनि छिट्टै नेपाल आउने तयारीमा छन्। हालसम्म भारतले कुल ६८.५ टन राहत सामग्री काठमाडौंमा हवाईमार्फत ल्याइसकेको छ, जसमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, खाद्य सामग्री, पानी शुद्धीकरण ट्याब्लेट र प्राविधिक उपकरणलगायत छन्। नेपालको राहत तथा उद्धार प्रयासमा भारतको सहयोग निरन्तर जारी छ। 🙏🇮🇳🇳🇵#bhadra14 #foryoupage #viralveido #Rasuwaupdate #nepal

About