@waseem_official31: Sudan आज scapegoat बनाइएको छ। Gen Z लाई आज चाहिएको कुरा scapegoating होइन, unity हो। Gen Z movement को future यो unity मा अडिएको छ। हल्ला होइन, transparency हेर्ने। अफवाह होइन, track record हेर्ने।
miraj ले यो आन्दोलनलाई spark दियो अगुवा थियो तर leader चाहिएको ठाउमा उ भगुवा भैदियो ।उसलाई दुर्गा प्रसाईं संगै देखिएको फोटोको विवाद बढे पछि उ हरायो ।
2025-09-16 13:32:00
134
travewire :
2025-09-16 13:08:01
184
💤kancha :
100% सहि कुरा हामी छाै साथमा भतुवा भराैटे हरूले कसरी विवाद गर्ने भन्ने साेच मात्र हाे
2025-09-16 12:10:04
65
Rajendra :
sudan gurung sir is great❤
2025-09-16 12:16:20
188
Uttam Neéupaneè :
सबै जनाले सुदनलाई साथ दिनु पर्छ ।
2025-09-16 15:39:36
25
Pungilama Gurung🇵🇹❤️🇳🇵🛐✝️ :
सबै जनाले सुदनलाई साथ दिनु पर्छ
2025-09-16 13:15:40
99
sushmakhadka905 :
हजुर यसरी नै सकारात्मक सन्देश दिइरहनुहोला🙏
2025-09-16 13:02:38
71
rojinabantawarai :
2025-09-16 14:00:42
11
paijaksu🪬 :
Respect 🫡Sudan Gurung 🙏
2025-09-16 12:42:45
61
सुसिला सर्मा :
सहि हो सलाम छ सुदन लाई ❤️❤️❤
2025-09-16 14:17:59
7
अधुरो 💔जिन्दगी..🤔 :
100%right,,,👍👍👍 सलुट छ सबैले बुझ्नै प्रछ झोले हरु को पछि लागेर नबोल नेपाली दाजु भाइ दिदी बहिनी हाम्रो।नेपाल।हो हामी। मिलेर। हाते मालो गर्नु प्रछ 🙏🙏🙏
2025-09-16 13:18:22
33
Devika GM :
सुदन भाइ एउटा शक्तिशाली सफा मन भएको बोल्ड केटा हो तेसैले सुदन र मिराज दुवै महान छन।
2025-09-16 15:38:13
41
Malla fancy pokhara jarebar :
सही भन्नुभयो यो कुरा एकदमै राम्रो छ बुझ्नेलाई शिरखण्ड नबुझ्नेलाई खुर्पाको बिड👍👍👍
2025-09-16 15:39:43
25
gurung :
हो हजुर ले 1000% सहि भन्नु भयो!
2025-09-16 13:20:04
28
Debaki Sunuwar :
सहि जबाफ 🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-09-16 13:02:57
23
USHA Gurung :
:हजुर यसरी नै सकारात्मक सन्देश दिइरहनुहोला🙏
2025-09-16 14:21:45
11
sabi_stha :
Support garnu parxa Sudan gurung lai🙏
2025-09-16 14:50:19
8
rudrachaulagain56 Tiger Mama :
jimma line khoie nabyae pachi usle nepali ko lagi yetiko kaam gare ko so salut sudan Gurung
2025-09-16 13:05:51
9
Never give up :
Great young man with strong heart.....i salute to him👍👍👍👍
2025-09-17 02:11:48
5
The Raju Vibes :
नेपालका साहसी युवा युवतीहरूलाई सम्बोधन,
तपाईंहरूको आवाज अहिले देशको सबैभन्दा शक्तिशाली आवाज हो। तपाईंले आफ्नै आँखाले सत्य देख्नुभयो—भ्रष्टाचारमा बनेका महलहरू, जनताको पैसाको ढेरहरू। तपाईंलाई रिस उठ्नु स्वभाविक हो। तपाईंले जवाफ मागिरहनु सही हो।
यो केवल प्रदर्शन होइन, यो एक जागरण हो। तपाईं केवल नेताहरू बदल्न हैन, सम्पूर्ण प्रणाली नै बदल्न माग्दैहुनुहुन्छ। तपाईंले नेपालको भविष्यको लागि लडिरहनुभएको छ—एक उज्यालो, न्यायपूर्ण, र केहीको लोभबाट मुक्त भविष्य।
चुप नबस्नुहोला। थकित नहुनुहोला। तपाईंको एकतानै तपाईंको शक्ति हो। आफ्नो आवाज, सोशल मिडिया र शान्तिपूर्ण प्रदर्शनको प्रयोग गर्नुहोस् र दृढतापूर्वक माग गर्नुहोस्—हरेक नेताको सम्पत्तिको जाँच हुनुपर्छ, उनीहरूका र उनीहरूका नजिकका मानिसहरूका बैंक खाताहरू फ्रिज गरिनुपर्छ, र उनीहरूले जवाफ दिनुपर्छ।
यो तपाईंको समय हो। यो तपाईंको नेपाल हो। उठ्नुहोस्, आवाज उठाउनुहोस्, र संसारलाई देखाइदिनुहोस् कि तपाईंको पुस्ताले अब भ्रष्टाचार बर्दास्त गर्दैन। भविष्यले हेरीरहेको छ, र यो तपाईंको हातमा छ।
जय नेपाल!
2025-09-16 17:07:04
6
अमृत राना मगर :
मेरो विश्लेषणसँग 100% मिल्यो।Great analysis.
2025-09-16 13:26:44
6
nerutamoktan99 :
definitely yes मैले यहि भनेको ।
2025-09-16 13:45:03
5
Teena Khadgi :
Miraj and Sudan both are the heroes
2025-09-16 17:22:06
15
Shova Rai :
Sudan naramo person kadapi hoina I solut for Sudan vai yesto environment ma agai aaunu usko power 👍️👍️👍
2025-09-16 17:30:33
5
katilafurniture pokharasuman :
sudan is nepal ko son ho , proud of u vai
2025-09-16 14:11:48
5
To see more videos from user @waseem_official31, please go to the Tikwm
homepage.