@kusalbista30: पशुपतिनाथमा अन्तिम विदाइ 🕯️ जेन-जी आन्दोलनमा बलिदान दिएका सहिदहरूलाई पशुपतिमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिँदैछ। 🙏 यो विदाइ मात्र होइन, यो न्यायको खोजी हो। सहिदहरूको रगत खेर जान दिनु हुँदैन। ✊ #GenZMovement #martyrsofnepal

kusalbista
kusalbista
Open In TikTok:
Region: NP
Tuesday 16 September 2025 11:38:40 GMT
213821
13447
341
178

Music

Download

Comments

manishchaudhary2099
MANSH CHAUDHARY :
हार्दिक श्रद्धाञ्जली 😔 वीर शहिद ✊🇳🇵
2025-09-16 18:36:46
36
lost.pages28
Lost Pages :
Fly high brave souls🕊️you've made a history🇳🇵
2025-09-16 14:27:45
12
1234ssss103
Yasodha Xettri 💟💟💟 :
रुँदा खेरी काख मा लिने गरेको त्यो शरीर आँखा अगाडि मौन भएर बस्दा कस्तो भयो होला है ती बाबु आमा को मन।।
2026-02-18 16:03:45
2
srijanrajkafle
Srijan Raj Kafle..Animal Lover :
Malai target garayra hanayko goli lay mayro ear mah touch Vara ahgadee Bhai lai lagyo ushlai ambulance mah halayra hospital lada ahru 3jana lai Pani lagayko rahaycha. mailay pachadee 4jana halayra Trauma hospital rah teaching hospital lagay but 3of they died n Euta bachnu vayo but hijo USKO NY death vayo USKO family lay malai deenu vako TQ u n loving gesture NY Vari lagyo. mayro ear stoh bleeding Vayo I try my best to save them but m fail. Ambulance mah lagayko Vdo rakhayko Chu ahru few Vdo post Garinah tyo darlagdo Vara Rest In Peace Beautiful Soul
2025-09-18 02:58:50
5
hardcore6132
hardcore :
यो आन्दोलनको सुरुवात हो,, अब भ्रष्टचारिको नामनिशाना मेटिनेछ!,,
2025-09-17 06:56:18
5
rinuphaiju
RHINU PHAIJU (SARA) :
Rest in peace to all beautiful souls .. Big salute 🫡 to all ❤️❤️❤
2025-09-16 14:17:20
1
binitabijan1
Binita shrestha :
हार्दिक श्रद्धाञ्जली
2025-09-16 16:38:55
2
sariitasunar313
sariitasunar :
Rest In Peace bir sahid😭😭😭😭
2025-09-17 02:15:53
2
shresthasrijan22
srijan shresthasrijan22 :
rip😥
2025-09-18 08:16:51
0
binodbrother123
Shrestha Binod :
@sun 🌞:"प्रिय GenZ हजुरुहरु, यो देशका लागि सहिद भएका हजुरुहरुको आत्माले स्वर्गमा शान्ति पाओस् 🕊️— हजुरहरुको बलिदान अमर छ र हामी कहिल्यै भुल्ने छैनौं; नालायक सरकारको उदासीनता र भ्रष्टाचारका कारण अकालमा जीवन गुमाउनु परेको यो पीडा सह्य हुन नसक्ने कुरा हो, अब समय आएको छ पुराना नाममा चल्ने माओवादी, एमाले, काङ्ग्रेस जस्ता खोक्रा पाटीहरूको दलदललाई जरैबाट उखेल्ने र साँचो परिवर्तन ल्याउने—GenZ का अगुवाहरु लगायत सहरदेखि गाउँसम्म उठेका आवाजलाई साथ दिनुहोस्, हाम्रा सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै हामी प्रतिज्ञा गर्छौं—निरन्तर अनुगमन, सत्यको खोजी र स्वतन्त्र भविष्यका लागि हामी एकजुट रहनेछौं 🌹✨"
2025-09-17 06:19:59
3
ohoahiahaoahiho
╬☞✧BÎPÛL✧☜╬💞 :
I love nepal🥰🥰🥰
2025-09-17 10:18:06
1
neomaa70
Purnima🌕 :
rest in peace 🕊
2025-09-16 12:47:15
0
khagendra.shresth82
Khagendra Shrestha :
आशिका को मयालु शब्द।
2025-09-17 02:32:35
3
dipsondangiofficial3
Mr. Chettri 🤗🫣 :
"प्रिय GenZ हजुरुहरु, यो देशका लागि सहिद भएका हजुरुहरुको आत्माले स्वर्गमा शान्ति पाओस् 🕊️— हजुरहरुको बलिदान अमर छ र हामी कहिल्यै भुल्ने छैनौं; नालायक सरकारको उदासीनता र भ्रष्टाचारका कारण अकालमा जीवन गुमाउनु परेको यो पीडा सह्य हुन नसक्ने कुरा हो, अब समय आएको छ पुराना नाममा चल्ने माओवादी, एमाले, काङ्ग्रेस जस्ता खोक्रा पाटीहरूको दलदललाई जरैबाट उखेल्ने र साँचो परिवर्तन ल्याउने—GenZ का अगुवा सुन्दन गुरुङ लगायत सहरदेखि गाउँसम्म उठेका आवाजलाई साथ दिनुहोस्, कालो धन उजागर गर्नुपर्छ, सत्यतथ्य पत्ता लगाइ बिना कसैलाई छुट्टी नदिने न्याय खोजौं, हाम्रो रोल्पा र रुकुमले नयाँ, स्वतन्त्र, पारदर्शी अनि जनमुखी नेतृत्व पाउन् भन्ने सपना पूरा गरौं; हाम्रा सहिदहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै हामी प्रतिज्ञा गर्छौं—निरन्तर अनुगमन, सत्यको खोजी र स्वतन्त्र भविष्यका लागि हामी एकजुट रहनेछौं 🌹✨"
2025-09-17 05:07:07
4
ratnarai63
Ratna Rai :
Rest in peace beautiful souls 😭😭😭😭
2025-09-16 13:26:51
1
xaayakarki
chhaya :
Vagwan sabai ko sworgamaa nai bas huni xaa yedi hajur lee yo junimaa tii papi haru lai sajaya dinu vayana vaney hajur bata sabbai ko varoaaa uthnni xaa vagwaan 🥹🥹
2025-09-17 02:45:33
3
bishowkarmakiran1
CRIS .X. KIRAN. 7. 🦅 :
@Cris.X.kiran7:Bir sahid Amar rahane Chhan 🙏🌿🙏❤
2025-09-18 05:52:06
0
kumarajay_
@kumarajay :
@@kumarajay:हार्दिक श्रधाञ्जली वीर सहिद तिम्रो आत्मा लाई भगवान ले स्वर्ग मा बास दिउन, यो पापी सरकार र त्यसको सबै समर्थकहरु लाई आजीवन जेल कोच्नु पर्छ।
2025-09-17 13:43:30
1
sandeep.thapaliya
Mr.thapaliya :
यो रगतको बलिदान येतिकै खेर नजाओस 🥺आफ्नो ज्यान दिएर भोलिको दिन राम्रो हुन्छ भनि आफु मर्न देखि नडरायर भए नि सम्पूर्ण नेपाली जनताको लागि बीर सहिद हुनु भयो धेरै धरै सम्मान सबै जनालाई अब यो देश राम्रो भएको हजूरहरुले देख्न नपायनी सम्पुर्ण नेपालीहरुले हजुरहरुको नाम हजुरहरुको योगदान कहिले बिर्सने छैनन !!! इतिहासमा हजुरहरुको नाम पक्कै रहनेछ !!!REST IN PEACE ALL OF YOU BEAUTIFUL SOULS 😔😥😞
2025-09-16 18:15:42
8
kirankarki680
kirankarki680 :
हामीले यो भिडियोहरु जब सम्म चुनाव सम्मपन्न हुन्न तब सम्म सबै च्यानलहरु, काठमाण्डौ को सबै विज्ञापन को ठूला डिजिटल बोर्डहरुमा बेला बेला हरेक दिन चलाउनु पर्छ चुनाव नहुँदा सम्म हामीले उहाँहरुलाई हरपल याद राख्नु पर्छ यो एकदमै दुखद योगदान ।। यो गर्नै पर्छ ताकि देश को कुना कुना सम्म पुगोस किन भाको थियो के भाको थियो हरपल याद रहोस हर नेपाली लाई ।।
2025-09-17 18:57:33
0
chhantyallalit
Chhantyal Lalit :
rest in peace 😪😪
2025-09-21 09:02:23
0
shanta.rai44
shanta rai :
Rip
2025-09-17 16:20:42
0
basantinyasur
basantitmg :
हार्दिक श्रद्धाञ्जली
2025-09-18 04:30:09
0
sabitasabi33
sabi 🦋 :
Rest in peace 😭🙏
2025-09-17 16:15:08
0
user_aashika
Aashika :
Rest in peace to all beautiful souls. Fly high
2025-09-16 13:07:43
0
To see more videos from user @kusalbista30, please go to the Tikwm homepage.

Other Videos


About