@feelings__808: तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ 🙏 #ownvoice #sadnepalilines #feelings808 #nepalilines #tiktoknepal

feelings 808
feelings 808
Open In TikTok:
Region: NP
Tuesday 16 September 2025 14:14:04 GMT
1902150
122161
1000
32028

Music

Download

Comments

arjunstha58
Arjun Shrestha :
एउटा थियो राजा अनि अर्को रानी रानी ले अर्कै पायो सकियो काहानी।🥺
2025-09-17 17:07:56
113
winsa203
winsa :
खुसी त हुन्छु जस्तो लाग्छ तर उ आरु को भाको देख्दा लास्ट पीडा हुने रहेछ 🥺
2025-12-24 04:33:46
4
ram.laxman.stha0
twins brother 🖤🖤 :
अर्काको छोरा त हो जे गर्दा नि हुन्छ भने सोच भएका हरेक महिलालाई उसको पहिलो सन्तानको रुपमा छोरा नोई दिनु होई भगवान😥😔
2025-10-18 16:20:20
8
pujann07
Pujan_ chhetri 🖤💫 :
तिमी हुनु उसैको.... तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ,मैले हरेक कुरा मा मन बुझाउँदै आएको छु सायद प्रेम मा पनि मलाई श्राप लागेको छ! म तिमीलाई मैले पाउनु भन्दा रमाएको हेर्न चाहन्छु, म मुस्कुराउन सक्छु तिम्रो खुसी मा तिमी उसैलाई रोज्नु जो तिम्रो मनमा बसेको छ। म झुक्छु छुन्छु तिम्रो पाउँ तिमीलाई सिरमा सजाउँछु,तिम्राे हरेक निर्णय स्वीकार मलाई तिमी हुनु उसैको जसको यादहरुले तिमीलाई सताउँछ! मलाई तिमी बाट तिमी बाहेक अरू केही चाहिएको हैन,तिमीलाई अरू कसैको यादहरु संग पाए भने मेरो निस्वार्थ प्रेम कसरी सफल हुन सक्छ! त्यसैले तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ,मलाई त तिम्रो माया यसरी लागेको छ जसरी मदिरा को मात लागेको छ!!🍂
2025-09-19 11:54:33
66
roman_._shrestha
ROMAN ❤️🫶 :
आशा नै बढी राखेपछि मन दुख्नु स्वभाविक नै हो l 🥺
2025-10-20 00:42:07
8
kedarbhujel93
kedarbhujel :
yo sabd jaoss tyaa ha samma
2025-12-19 09:15:28
1
lure806
sÆÑÉY🇦🇪 :
रुवाउन त मैले पनि सक्थे तिमीलाई,तर मैले तिमीसँग प्रेम गरेको थिएँ प्रतिस्पर्धा होइन....🥺😭
2025-09-18 03:55:49
16
kaledaii54
kale daii💗 :
@Pujan_ chhetri 🖤💫:तिमी हुनु उसैको.... तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ,मैले हरेक कुरा मा मन बुझाउँदै आएको छु सायद प्रेम मा पनि मलाई श्राप लागेको छ! म तिमीलाई मैले पाउनु भन्दा रमाएको हेर्न चाहन्छु, म मुस्कुराउन सक्छु तिम्रो खुसी मा तिमी उसैलाई रोज्नु जो तिम्रो मनमा बसेको छ। म झुक्छु छुन्छु तिम्रो पाउँ तिमीलाई सिरमा सजाउँछु,तिम्राे हरेक निर्णय स्वीकार मलाई तिमी हुनु उसैको जसको यादहरुले तिमीलाई सताउँछ! मलाई तिमी बाट तिमी बाहेक अरू केही चाहिएको हैन,तिमीलाई अरू कसैको यादहरु संग पाए भने मेरो निस्वार्थ प्रेम कसरी सफल हुन सक्छ! त्यसैले तिमी हुनु उसैको जसको तिमीलाई लत लागेको छ,मलाई त तिम्रो माया यसरी लागेको छ जसरी मदिरा को मात लागेको छ!!🍂
2025-10-26 10:28:40
5
ghimiremilan720
★ 𝘔𝘙. 𝘎𝘩𝘪𝘮𝘪𝘳𝘦 ★ :
स्वार्थी दुनियाँ संसार छ यहाँ मायाको सट्टा घृणा उपहार पाइने चलन रैछ पत्तै पाइन नत्र माया नै लाउँथेन 🙏🙏🙏🙏
2025-12-24 08:25:24
2
pooza074
पुजा प्रधान :
Timi uslai rojnu jo sanga timi khusi hunxau maya 💔❤️🥰
2025-09-20 00:31:25
5
fuchchi500
Bachchu...🫶🕉️🔱 :
Yauta Raza thiyo arko Rani....🥹❤️‍🩹 Bichma arko aayo sakiyo kahani...😭💔
2025-09-18 05:08:34
7
sanukaji34
Tamangni 69😊 :
तिमी संग नबोलौ बने मन मन्दैन बोलम बने केइ इजात कदर हुदैन😢😭
2026-02-04 15:43:05
1
namratarai02
Namrata hydibunxa :
ma chup vanna chanxu Paunu matra maya hoina maya huda hudai gaumaunu ni maya ho akanta ma yaad aaunu tyo ni maya ho
2025-12-04 13:12:31
3
subediprashant28
Mr...Bahun 👑 :
एउटा थियो राजा अनि अर्को रानी रानी ले अर्कै पायो सकियो काहानी।🥺
2025-12-26 15:13:19
1
yadap73
Reshmi :
ho dhai
2025-11-30 03:34:43
1
aryan_indal
Aryan Captions :
डर त मलाइ पहिले नै थियो, मैले दिएको आपार मायाको तिमिले ब्यापार गर्छौ भनेर...😌🥺🌷
2025-11-07 15:43:34
5
dancer_tiktok_king
❤️MAGAR🌏🇳🇵 :
जे छ मनमा छ भन्न सकिन्न जे छ आफैमा छ भन्न सकिन्न म एउटा जीवन यात्री हु खै कति बेला के हुन्छ भन्न सकिन्न 🥹🤗
2025-09-19 13:17:05
4
sadhana_92
𝐒𝐚𝐃𝐡𝐀𝐧𝐀 🤓❤ :
रुवाउन त मैले पनि सक्थे तिमीलाई,तर मैले तिमीसँग प्रेम गरेको थिएँ प्रतिस्पर्धा होइन....🥺😭
2025-10-26 13:54:12
8
theeng.chyangba10
리드/ leaod 🇳🇵🇰🇷🫂 :
sai ho 🥺😭
2025-11-23 05:43:52
1
avishekjungxettry
avishekjungxettry :
आँशुको कुनै कदर नभएपछि मैले त्यहाँ पनि हाँसेर देखाए जहाँ म सबैभन्दा बढि रोएकी थिए।🥹❤️🩹
2025-10-24 11:06:03
3
parbatabastola6
Parbata Bastola Dhakal :
really touching lines 🙏😥😥
2025-10-07 05:41:29
2
praveshadhikari1
Pravesh :
Yes 👍
2025-09-27 17:07:45
1
jayarammagar75
Jayaram Magar :
timi hunu usaiko😌😌
2025-09-18 03:17:28
2
archanadhami0
Archana Dhami 120 :
wow
2025-10-29 00:41:54
1
To see more videos from user @feelings__808, please go to the Tikwm homepage.

Other Videos


About