D S P साप तपाई याे स्कुलीङ, जनचेतना अति राम्रो छ याे तपाईं काे जागिरी अनुभव पनि हाेला हजुर
2025-09-19 01:58:17
70
Vinod Gupta :
Educated prahari raixa Salam xa tapai lai......
2025-09-19 02:09:47
15
Sangam :
you are good daju
2025-09-21 14:20:35
0
Bindu Gnawali :
त्यो लैजाने प्रतिबद्धता दिने नेपाली होइन र? त्यसलाई नियाल्न सकिदैन सर?
2025-09-19 02:28:21
6
Tara shakya :
जानकारिकाे लागि धेरै धन्यबाद सरलाई
2025-09-20 13:05:16
1
Bijaykc :
पुलिस र पुलिसको संरचनामा त आगो लगाईहालियो, अब गुनासो सुनाउन का जानु ?
2025-09-19 02:56:45
26
Mr. KALWAR 💓💓 :
how sweet yrr. yo sab harek school ko 8-9-10 ko student lai dinu paryo
2025-09-19 07:27:55
4
munilal Raut :
नेपाल प्रहरीको भूमिका एकदमै राम्रो छ ।
2025-09-19 05:31:33
3
Ramila Basnet :
Salute your information sir hjur 💪💪👏👏👏💪💪🙏🙏🙏🙏🙏👏👏
2025-09-21 15:07:52
0
y0ucanalwayschang :
जानेबेला जसरी गयता पनी नेपाली नागरीकको हकले उद्दार गर्नुपर्छ नेपाल सरकारले आफ्नो नागरीकलाई
2025-09-19 01:50:53
9
कालो रातको जिन्दगी :
जीवन उपयोगी शिक्षा सिकाएकोमा धेरै धेरै धन्यबाद सर
2025-09-19 03:56:56
3
Bharat Shahi Thakuri :
बिदेशि हैन सर नेपालि नै हुन्छ सर लिन आउने दलाल र कुबेतको मेन सिटि मुर्गाप भन्ने ठाउमा त पाच तले बिल्डिङ मा 509 देखि 1000 जना नेपालिलाइ एउटै होटलमा राखेर बाख्रा किने जस्तो किन्दै लान्छ सर
2025-09-19 09:39:45
3
Rahat Shrestha ✅ :
UAE ma Pani hunchha hai testo
2025-09-19 03:39:30
0
लाङ्घाली✌️ :
सरकार नै मानव तस्करी अरुको के कुरा गर्नु हउ।
2025-09-19 00:26:13
70
nepali xoro :
त्यो ईन्जिनयरको कथा पुरा भएन के भो उ नेपाल आयो कि आएन सर..
2025-09-19 02:31:49
0
Walk for the truth. :
भो धेरै गफ नलगाउ एयरपोर्टमा एउटा पेपर बनाएर पठाउँछ। म्यानपारमा जबरजस्ती बिना छुट्टी को काम भनेर साइन गर्न लगाउँछ। यहाँ आएर पनि एग्रिमेन्ट पेपर हेर्न नपाई जबरजस्ती साइन गराउँछ विदेशमा। तिमीहरू सबैलाई थाहा छ मिली मिली खाको हो यो।
2025-09-19 00:16:05
2
Bimala :
जानकारीको लागि धेरै धेरै धन्यवाद💐💐💐
2025-09-21 09:26:45
1
Sad life( 😭😭💔💔💔) :
सरले आफ्नो जागिरे अवधिमा भएका वास्तविक घटनाहरू सबै सुनाउनुभएको छ। यस विषयलाई रोकथामका लागि कलेज स्तरसम्मका विद्यार्थीहरूलाई केही समय मिलाएर पढाउन सकियो भने अति राम्रो हुने थियो। सर
2025-09-19 04:29:28
6
Nepali@jayabhakta078 :
@जनचेतना काे लागि धेरै धेरै धन्य बाद ....याे सबै चलखेल पहिलाे त तपाईंहरु नै हुनुहुन्छ बिशेषगरि VIP त्यसमा पनि ट्राफिक प्रहरी र अनि बाटोमा चेक पाेष्ट बनाएर बसेका प्रहरी खल्तीमा पैसा छैन भने लु अलि जङ्गल यरिया बसाै काे कस्ता के कति माछा पर्छन् भन्ने र दशै आयाे अझै घर बिद नगई गाडी र,बसका खलासी लाई ईसाराकाे माध्यले गाेजि भर्छन भरे राति बिस्तारमा न सुति पैसा गन्दै बुढिलाई आजकाे दिन राम्रै रहेछ भन्छन रे अझै भएन भनेर दशै भर्ता भन्दाे रहेछन यस्तो त कति भेटिएको छन कति फाेटाे खिचाै भिडियो बनाम् र अदुवा मा रिट हाल्नु पर्छ भन्दा खले ले हाेईन सर केही मागेन भन्छ् अनि गाडी हाक्छ ...याे अत्याधिक ब्यतिथिकाे उपज अहिले देशमा याे सङ्कट आकै हाे ,,,अव काम छैन भिडियो बनाउदै टिकटकमा सियर गर्नुहाेस नेपाली ले नेपाली आमाका छाेरा छाेरि न चिन्ने प्रहरी VIP काे निर्देशन मा गाेलि चलाउने र लुटपाटकाे नाईके तपाई धेरै न भुक्नुहाेस ल ##मैले पनि धेरै लिखित जफाव दिए यसका लागि I am sorry.🥰🥰
2025-09-20 10:42:26
0
Mundre :
sahho
2025-09-21 15:56:42
0
Amir Ali :
जनचेतना मुलक भिडियो कति राम्रो सरल भाषा र शैलि डि एस पि साप
मैले तेइ भएर डिएसपि साप कम्बोडिया छोरो नपठाको हो,
2025-09-19 14:16:59
1
thapayagya :
धेरै राम्राे जानकारि याे चै मन पर्याे ।।।
2025-09-21 10:37:39
0
purkharam. Praja :
सहि सदेश सम्प्रेषण♥️♥
2025-09-19 02:31:56
4
Krishna lama :
Good information and thank a lots 🙏.
2025-09-19 04:58:07
0
To see more videos from user @rajkishorsng, please go to the Tikwm
homepage.