रविकाे ज्यादतिकाे प्रतिफल हाे सुमनाकाे पार्टी परित्याग ।
2025-09-19 05:28:49
3
यादव_- जि🇳🇵 :
मतलब घण्टेहरुको गोजिमा एउटा झोले मिडिया रहेछ।
2025-09-19 07:12:13
0
Keshmgr@354 :
को सहि को गलत त्यो भनेको समय ले देखाउला यहिले लाई यति मात्र ।
2025-09-19 07:15:31
0
omkrishna kc🕉️☀️📿 :
jay shamvo
2025-09-19 04:46:00
1
Lambu Subedi 🇳🇵 :
पानी माथी काे वभानाे नबन्दा हुन्छ जस्ले सुमना चिनायाे उसैलाई अरूले गरेकाे दाेस पावर काे बलमा जबर्जस्ती दाेसी गराउन खाेज्याे तिमी पनि पदसकियपछी उसैलाई दाेस देखाँएर जाने अलिकति नैतिकता छैन
2025-09-19 06:40:12
0
Mala Pokhrel :
एउटाले एउटा कुरा बोल्यो भिड त्यतै दगुर्यो ओहो यो त सहि हो भन्यो त्यतैतिर गयो फेरि कसैले यो होइन भन्यो अ होइन भन्यो भिड उतैतिर गयो ।न बोल्ने ले जिम्मेवारी लिनुपर्ने न सुन्ने ले दिमाग लगाउनु पर्ने अचम्म छ।
2025-09-19 06:40:17
1
pokharel :
shrbahadur ko bahini
2025-09-19 05:11:39
1
(Kunzang norbu)🌺🇧🇹🇳🇵 :
🤣🤣🤣🤣🤣🤣🤣
2025-09-19 06:35:15
0
To see more videos from user @hamronepal681, please go to the Tikwm
homepage.