एमाले काङ्रेस माओबादी बाहेक सबैलाई राम्रो लाग्छ रबी !
2025-09-19 23:08:03
1011
bishnu :
बालेन एउटा देशको लिडर हुने मान्छे हो।💕💕
2025-10-03 15:48:50
0
Mr.Regmee🤘☠️ :
रबि लाई आहिले चिनेका छैनन तर जुन दिन चिन्छन त्यतिबेला ढिला भैसकेको हुने छ।😢😩
2025-09-20 13:42:37
310
thakuri892 :
हेक्का रहोस्
रवि लामिछाने Gen Z भन्दा धेरै अगाडि नै
भ्रष्टाचार, अन्याय र पुरानो राजनीति विरुद्ध
एउटा व्यक्तिको हैसियतमा पनि निडर भएर लडेको मान्छे हुन्
आज उनको बाटोमा लाखौं युवा साथमा छन्
तर सत्य यो हो उनी पहिले नै एक्लै
यो राष्ट्रको आवाज बनेका थिए 🇳🇵🙏
2025-09-19 22:29:40
314
thapamanoj995 :
कैदी ले कैदी सपोट गरे को
2025-09-27 18:42:41
2
DiNeSh (🇳🇵)🙏 :
रबि रबि नै हुन तर कसैले बुज्दैन्न
2025-09-19 23:13:58
469
Bokati Karan :
सही कुरा गर्नुभयो।
2025-10-03 15:49:20
0
बसन्त भुसाल 🇳🇵🕉️ :
सुरुबात रबिबाट भाको हो इतिहास ले सम्जने छ
2025-09-20 00:41:56
133
manju tamang :
अाज एति सम्मा देश फेरेको पनि रबिले गर्दा होनि बल्ला जेन्जि बाबू भाइ हरु ले बुझेर अाज एति भयो रबि लाई कसैले गलत नसोच्नु दुखा पाको दिदीबहिनी को रबि भगवान पनि हो🙏
2025-09-20 01:40:47
115
पुजा मगर :
जय रबि🙏🙏❤❤
2025-09-20 01:24:32
86
sonamlooser :
Sahi ho bro 100% Ravi is real hero of nepal
2025-09-19 21:29:32
154
__Ganga__ :
हो नि रबि भनेको शाहसी नेता हुन
2025-09-20 02:32:39
144
विर गोरखाली को छोरा :
बाबु तिमी देश को चिन्ता नगर्नु आफ्नो त्यहाँ पेपर के हुँदै छ त्यहाँ ध्यान दिनु फेरी त्यहाँ को पेपर पनि खुलित होला अनि जेब्रा झोला बोकेर खाली खुट्टा आउनु पर्ल !!
2025-09-19 20:15:10
5
🙏sa,bir gurung,🇳🇵🌷🫶 :
yes
2025-10-03 14:55:12
0
Deepak Bk :
सहिहो सर तर केगर्नु किराले हिरा चिन्दाईनान
2025-09-20 03:23:38
15
rabibasnet507 :
रबिको बिक्ल्प छैनन यक पटक रबि प्रधानमन्त्री न बन्दा सम्म साथ सहयोग गरि रहने छु
2025-09-20 01:21:34
77
laxman :
एमाले काङ्रेस माओबादी हरु को झुले ले मात्र राम्रो गर्दैन रबि लाई
2025-09-20 01:19:35
42
Shankar Kathayat :
सही कुरा
2025-09-20 09:39:55
45
himalkcee :
जस्ले जे भनेनी भन रवि जस्तो साहसी र निडर मान्छे नेपाल मा अजै जमेको छैन 🙏
2025-09-20 02:40:13
19
chakra :
यकदम सहि कुरो
2025-09-29 19:38:40
3
sachinkarki54 :
ho sir good🥰🥰🥰🥰
2025-09-19 22:19:27
15
🇳🇵पोखरेली कान्छा🇧🇪 :
रबि भनेको रबि हो !! रबि ले नै गर्छ हाम्रो देश को बिकाश ! रबि जत्ती को लिडर हाम्रो देश मा अहिले सम्म कोही जन्मेकै छैन 🙏🙏🔔🔔🔔
2025-09-20 00:09:47
7
RAJKUMARSTHA :
yes
2025-10-02 15:08:22
2
To see more videos from user @fitmin3, please go to the Tikwm
homepage.