म बालेन र हर्क दुबैको फ्यान हु🙏तर यो पटक बालेन गलत छ अनि हर्क सहि🙏
2025-09-20 22:22:22
1388
Nawaraj Budhathoki :
सबै तिमी जस्तै पदको लोभी हुन्छ त
2025-09-21 00:18:37
651
samaltman183 :
Home minister banna Napa ko ris kada xa😁
2025-09-23 11:53:56
0
Adhakari Binesh :
कुन चाई जेनजी ले भन्यो तिमी हुनुपर्छ भनेर ?
2025-09-21 01:06:41
127
ATgorkhali :
बालेन गलत छ र गलतलाई गलत भन्नुपर्छ।
2025-09-21 00:21:52
358
avhirai67 :
: हर्क बालेन भन्दा धेरै स्वच्छ नेता हुन ।।।🙏
2025-09-21 02:40:00
239
अनिता बिकास :
बालेन भन्दा हर्क जि 100% फरक छ हर्क गर्छ बालेन डराएर मर्छ फरक एहि हो
2025-09-20 20:07:31
393
Khadka Hemraj :
तिमि नै सहि रहेछौउ हर्कु ! ट्यापेले डुबायो ! !
2025-09-21 00:14:54
86
Jb Kathayat :
बालेन इन्डियाको एजेन्ट हुन
2025-09-21 04:42:24
52
Hari k Shrestha :
बालेन भन्दा हर्क धेरै गुणा रास्ट्रबादी हुन । साथी हो चिन्न सक्नु परो।
2025-09-21 00:15:07
198
isalut kafle :
balen देखि डराएर यो दुनिया बोल्दै हिँडेको हो balen लाई down गर्दा उसलाई फाइदा हुन्छ भनेर विरोध गरेको अस्ति मन्त्री हुन पाएको भए बालेनको जय जय कार गर्थ्यो हामीले बुझेको छैनौं र
2025-09-20 20:37:03
160
Yakuza Xetry :
Balen Shah is a true visionary with deep knowledge. Only wise people can truly understand who he really is
2025-09-21 02:04:57
41
subhash Dhami :
सत्य चाहिं यही हो।यो मान्छेको मनमा पाप देखिन् मैले हे।।।।
2025-09-20 21:19:59
68
Dilip Pokharel :
बालेन गौतम बुद्धझैं शान्त र दृढ छन्, विरोधीहरू जति कराए पनि, बालेन निरन्तर अघि बढ्छन्
2025-09-21 01:58:16
59
shovakarki2222 :
हर्क दाइलाइ मन नपराउनि धेरै होलान तर मलाइ अति नै मन पर्छ 🥰 जे बोल्नु हुन्छ सत्य बोल्नु हुन्छ❤
2025-09-20 22:17:26
160
🫰Maichyang🦋 :
तिमिले जे भने पनि बालेन ले तिमिलाइ चाइ साचो माया गर्छ है😁
2025-09-20 23:51:32
7
maheshshrestha871 :
हर्क साम्पाङ को यो कुरा चाहिँ सत्य नै हो👍
2025-09-20 23:28:12
187
Saroj Ghimire :
हर्क मनको असल मान्छे हो
2025-09-23 11:48:30
0
Santosh Mukhiya :
त्यो कुरो होइन के कुरो होइन उसको धेरै दुश्मन छ के। उसले निस्केपछि उसले गोली हान्न थियो के केपी ओली
2025-09-21 00:08:44
14
गित सङ्गीत प्रेमी म 🎼🎸🎤 :
बालेन खराब रैछ भन्ने कुरा यो पटक थाहा भयो ।
2025-09-21 01:23:40
45
Nirvana :
बलेको आगोमा आफ्नो हात सेक्न खोजेको थियौ, पाएनौ । अब जे जे फलाकेनि केही ख्यासिन्न । तिमीमा लिडरमा हुने केही खुबि छैन । बालेन तिमी भन्दा 10 कदम अगाडी छ ।
2025-09-20 23:00:49
16
Jhapali Sharmila🇧🇭❤️🩹🇳🇵 :
सच्चा देश देश भक्त हर्क साम्पाङ्ग❤️🙏🇳🇵
2025-09-20 20:48:14
24
𝐒𝐇𝐈𝐓𝐀𝐋 :
सत्य चाहिं यही हो।यो मान्छेको मनमा पाप देखिन् मैले हे।।।।
2025-09-20 23:34:32
235
sontosh chand :
सत्य यहि हाे ।बालेनका समर्थकलाई याे कुरा नपच्नसक्छ।
2025-09-20 20:09:56
59
Dinesh Begha05🇳🇵🇰🇷 :
बालेनको म पनि सपोटर हु तर त्यत्रो युबाहरु घाइते भए न भेट्न गए न मृतकलाइ श्रद्धाञ्जली दिन गए। यो कुरामा धेरै दुख लागेको छ।😥त्यत्रो युबाहरुको ढुगढुकी थिए तर खै त बालेन 😥
2025-09-20 22:50:23
61
To see more videos from user @simon.blenden, please go to the Tikwm
homepage.