@suru.4243: नेपालको दुर्गममा फोन टिप्दैन, शहरमा नि:शुल्क इन्टरनेट, सञ्चारमन्त्रीको पहिलो निर्णय काठमाडौँ, असोज ६ — सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहणको पहिलो दिनमै देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा पाँच महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्। मन्त्रालयमा पदभार ग्रहण गर्दा उनले कर्मचारीले ल्याएको प्रस्तावमा संशोधन गरी यो निर्णय गरेका हुन्। यता, दुर्गम हुम्लाको चंखेली गाउँपालिकामा भने स्थानीयहरू अझै मोबाइल सिग्नल खोज्न रूख चढ्न बाध्य छन्। गाउँपालिकाको केन्द्र र वरपरका बस्तीमा उचित मोबाइल टावर नहुँदा सामान्य फोन कल गर्न पनि नागरिकलाई ठूलो कठिनाइ भोग्नु परेको छ। नेपाल टेलिकमले ४जी टावर निर्माणको प्रक्रिया अगाडि बढाइरहेको दाबी गरे पनि समस्या समाधान भएको छैन। दुर्गममा आधारभूत सञ्चार सुविधा नपाएको अवस्थामा राजधानीसहितका प्रमुख शहरमा नि:शुल्क इन्टरनेट उपलब्ध गराउने मन्त्री खरेलको घोषणा प्रतीकात्मक रूपमा विपरीत अवस्था देखिएको छ। ग्रामीण क्षेत्रमा अझै मोबाइल सिग्नल खोज्दै हिँड्नुपर्ने र प्रशासनिक काम ठप्प हुने अवस्था रहँदा शहरी क्षेत्रमा सार्वजनिक इन्टरनेट विस्तार गर्ने योजनाले सन्तुलित डिजिटल पहुँचबारे प्रश्न खडा गरेको छ।
कुलमानले लोडसेडिङ हटाउदापनी काठमाडौबाट सुरु गरेको हुन केही महिनामा देसभर भयो। न आत्तिउन
2025-09-22 12:43:24
564
Nilesh singh thakuri :
आत्तिनु हुदैन उहाँले गल्ति काम गर्नु हुने छैन सकेसम्म साथ दिउ अहिले १ दिन पनि पुगेको छैन ।
2025-09-22 12:18:19
192
💖🍁🍁 :
Dosro rabi🥰🥰
2025-09-22 19:44:43
0
Dambar Sanyasi :
नया मन्त्री हरु मिलेर रबि को मुद्दा खारेज गरिदिन पर्यो।पहिला राजनितिक प्रतिसोध भयकै हो।।।
2025-09-22 14:37:53
2
आमाको कान्छो छोरो_100✅ :
दोस्रो रबि लामिछाने आउनु भएको छ्।
2025-09-22 22:09:06
1
NeEru Taa :
कस्तो आफ्नै मान्छे जस्तै लागेको🙏
2025-09-22 12:07:54
110
Gyanu_raut :
कस्तो रबि जस्तै 🥰🥰♥️♥️♥️♥
2025-09-23 09:21:51
1
Sarita Dahal :
रबि लामिछाने जस्तै लाग्छ मानन्य ज्यु रबिकाे छानबिन गरि दाेषि हाे भने कारबाई र दाेषि हाेईनभने सफाई गरेर अघिबड्नुस शुभकामना
देशका दुरगम क्षेत्रमा पनि केही सुबिधा दिनुपर्याे कसरी हुन्छ दुर्गमका बिध्यार्थिहरुकाे लागि
2025-09-22 14:13:04
0
Nira Shrestha :
कता कता मलाई त टोपी लगाउनु भएपछि त रबि सर जस्तै देखिएको छ मलाई मात्रै तेस्तो लागेको हो कि हजुर लाई पनि हो ? रबि सर संग दाज्य भनेर नभन्नु ल हजुर ?
2025-09-22 12:44:42
22
🇳🇵💞HarikalaPokhrel💞🇳🇵 :
मलाइ त रबि दाइको झल्को लाग्यो
2025-09-22 15:55:19
6
Paudel An🙏 :
Rabi dai po dekheko suruma ta
2025-09-22 15:01:15
0
kabeeta Puree :
रबि सरको झल्को दियो यो फोटो ले त । सफल कार्यकालको सुभकामना सर🙏🙏
2025-09-23 01:36:29
0
अनुको सौगात :
मन्त्री हुनुभयो बधाई छ हजुर लाई अब एनसेल एनटिसी जस्ता कम्पनीले तिर्न बाँकी बक्यौता छिटो उठाउनु पर्यो।
2025-09-22 12:47:34
27
Prem Pun :
नेटको पैसा पनि कम गर्नुपर्यो।
2025-09-22 13:04:51
6
Er Rupesh Kumar Sah :
हाम्रो तिर फोन le पनि राम्रो सग Tower तिप्दैन
2025-09-22 12:18:38
19
Ⓣ︎Ⓐ︎Ⓟ︎Ⓔ︎Ⓝ︎ :
सहरिया लाई गाउँले जीवन के थाहा
2025-09-22 12:57:00
7
Sampang@144 :
5 महिना पछि त पद नै सकिन्छ हौ मन्त्री जीउ ।।5 दिन भित्र भनेको भएको जन्ता ले आस गर्व गर्छ।।😁😂😂
2025-09-22 13:56:20
3
Peace :
ल अब सुरु भयो बिरोध गर्न 😏😏 खास नेपालमा नेता भन्दा पनि जनता फेर्नु पर्ने भयो😳
2025-09-22 15:52:30
8
@Loksir :
ए !! भनेपछि हुम्लामा बाटो छैन त्यसैले दरबार मार्ग पनि डोजर लगाएर खनजोत गर्दिनु पऱ्यो भनाई हो त तपॅाईको ?? आफू त ग्वॅाजे छदैंछौ , कम से कम देश त उॅभो लाग्न देउ न हो !!
2025-09-22 13:30:28
3
Narayan Parajulii :
राष्ट्रिय न्युज च्यानल लाइ पनि तत्काल निशुल्क गर्नुपर्छ मन्त्री ज्यु
2025-09-22 12:37:26
10
शंकर बहादुर गोदार थापा :
रास्वपाको सचिवालय नैं गएर रविलाई नख्खु बाट जेलमुक्त गरेपछि देशभरका हजारौं कैदीवन्दीहरू बाहिरिए। ती कैदीहरू हरेक अपराधीमा संलग्न थिए। त्यसैले जेल जीवन काटिरहेका थिए वैदेशिक रोजगारीका ढोकाहरू यसरी बन्द हुदैछन् - जेल परेका अपकाराधी त्यहॉ पुग्छन् भन्ने डर मानेर। विश्वका विभिन्न देशले नेपालीलाई अहिलेलाई भिषा बन्द गरेको हो। यसको समाधान बीपी कोइराला शिष्य काङ्ग्रेसकी चेली सुशिला सरकारले कसरी गर्ला?
2025-09-22 19:30:17
1
krishna shahi33 :
कमेन्ट त जस्तो नि आउँछ राम्रो काम गर्नुहोला हजुर
2025-09-22 14:33:18
8
Dear comrade✊ :
ब्यबस्था उहीँ प्रबृति उहीँ काम गर्ने तरिका उहीँ अनि कुरा नयाँ खाली एउटा पात्र फेरेर कुनै केही कायापलट हुनेवाला छैन!!
2025-09-22 13:22:59
1
Adhikary :
के मेरो देश ले अब काचुलि फेरेकै हो त 🙏🙏🙏
2025-09-22 12:42:57
3
To see more videos from user @suru.4243, please go to the Tikwm
homepage.