@b_shaal11: नेपाल को मन्त्री बन्न किन जानू पर्यो इन्डिया को एमबेसी यो प्रस्न को जवाफ बालेन शाह ले दिने कि नदिने?? #tiktoknepal #foryou #tredding #fyp #balenshah

B_shaal11
B_shaal11
Open In TikTok:
Region: NP
Monday 22 September 2025 11:43:49 GMT
110890
5649
515
878

Music

Download

Comments

hakimdai79
Hakim Dai 79 :
माहाबिर पुन र कुलमान घिसिङ पनि त्यहाँ गयो?
2025-09-22 13:58:55
45
sagarranamagar5775
Sagar Rana Magar :
कुरा त गम्भीर नै छ तर यो मान्छेको मलाई त्यति बिश्वास चाहिँ लाग्दैन।
2025-09-23 01:31:45
1
shyamkumarolee
Shyam Kumar :
खै निकाेलस पनि त्यही भन्छ,हर्क पनि त्यही भन्छ के हाे कुराे ?
2025-09-23 03:14:34
0
sourpan.sharma39
Sourpan sharma :
Tero kura khulit machikne,kulman ra mahabir pun haru katai janu parena ta mug!! Tah machikne chai hos chai ko??
2025-09-22 12:15:07
119
suraj.dhakal48
Suraj dhakal :
बालेन त आतंककारीकै बाटोमा हिडिरहेको छ कि के हो
2025-09-22 16:26:37
95
bmthimrang
Bajarmani rai :
हो एम बेसी म कुरा त राख्नु नै पर्ने भो
2025-09-23 02:23:04
1
maheshbasnet72
महेश बस्नेत(नेकपा एमाले) :
गाजा पुराउन गाको बेला मा होला
2025-09-22 17:41:16
7
a.s.h.r...pvt.ltd
Kedar✈️B.K :
यिनिहरुले बालेनको खेदो खन्न थाले यिनिहरुनै गलत छन
2025-09-23 03:17:44
0
sisirsapkota176
shishir woow :
कुरो हर्क संग मिल्दो छ।।। नेपाली ले सोच्नु पर्छ।
2025-09-22 14:43:54
68
dbkarki111
DBK 🇳🇵🇳🇵🇳🇵 :
हर्क दाइ ले भनेको सहि हो के हो? बालेन को मकुन्डो खोल्नु है के छ षड्यन्त्र ?
2025-09-22 14:16:08
57
limbuhangsu
Hangsu limbu :
हर्क लाइ गालि गर्ने मान्छेहरु कता मरयो
2025-09-22 22:44:23
1
kumarpyakurel905
kumar❣️🇳🇵❣️🇲🇾 :
हावा गफ नगर है गजडी भाइ के कुल्मान महाबिर जगधिस सबै इन्डिया यम्बेसी गयर मन्त्री भाको हुन त के बोल्दै छ हो😡😡😡😡
2025-09-22 22:49:48
0
dipendra....sah....762
Dipendra Sah :
बालेन् संग कुरा भयो रे। साचिकै कुरा भयो बालेन् संग या स्वास्थ मंत्री नबाए पछि बालेन् माथि झुटो आरोप लगाएर रिस पोखेको। नेपाल मा रास्ट्रवादी को नाम मा जो पनि एंबेस्सी को डर देखाएर आफू चाहि रास्ट्रवादी बन्न खोजेको।
2025-09-22 15:27:03
4
kalikogorema
bikash bhotee.... :
हर्क सरले भन्नुभएको त सहि नै रैछ नि त?
2025-09-22 18:10:30
5
nishakhaling6
Nisha khaling rai :
Bistarai kura Audaix 😂😂
2025-09-22 14:17:52
38
maknows
𝕸𝖆𝖓𝖔𝖏 𝕻𝖆𝖓𝖙 :
जे बोले नि हुने भयो 🤣
2025-09-23 02:21:30
1
suman.chhetri393
Suman Chhetri :
बालेन को बिरोध गर्न लाई भ्रम छर्ने काम बन्द गर..समय अनुसार रंग फेर्ने मानिस हौ तिमी
2025-09-23 02:01:48
2
bhuwanbpandey
bhuwanbpandey :
गजेडीले दौरासुरुवाल सिलाइ सकेछ।विचरा बालेनले ल्वोप्पा खुवादिएसि पागल भएछ ।
2025-09-22 17:03:32
3
itsmeyubrajtharu
I love you D means dad :
गजेडी तलाई किन मन्त्रि बनाउने ? गाजा मन्त्रालय खुले छैन खुलेसी पाउलास। त रबिको जेलकोभिडीयो खिच्ने पनि यहि हो। पाटी बाट परिचालित गजेडी
2025-09-22 14:20:45
23
amar_limbu75
amar.limbu🇳🇵❤️🇰🇷 :
बल्ल बुझ्यौ होईन बालेन को भनेर तिमिहरुको भन्दा अगाडि हामिलाई था थियो बालेन एक बिदेशी एजेण्ड भनेर ।
2025-09-22 15:14:05
15
chyangba854lama
Pakhrin Chyangba? :
Harka le vaneko satte raixa ni
2025-09-22 18:28:25
2
ram_prasad_pandey
R.P. Pandey :
यो मा साला पहिला एमाले थियो फेरि रबि को पछि लाएर स्वतन्त्र भो अहिले जिएन जि पछाडि लाइ राछ यस्तो भडुबालाइ पहिले चिनौ है।
2025-09-22 16:58:37
8
hikmatmoktan1
Hikmat Moktan723 :
को भारतीय एजेण्ट रहेछ अब प्रष्ट हुन जरुरी छ।
2025-09-22 16:20:15
11
kebal_regmi_chhetri
K⚽️ :
हर्क , सुदन , निकोलस , पुन्य , युबराज सफल, कलौटे , रितु हरु समेटेर एउटा समानान्तर मन्त्री मन्डल गठन गर्नु पर्यो भो सार्है भएन ।
2025-09-22 14:01:08
6
surajthapa1989
surajthapa1989 :
बालेन कुनै नेता होइन, ऊ देश बेच्ने दलाल हो। म यो प्रष्ट भन्न चाहन्छु कि शेरबहादुर, ओली र प्रचण्डजस्ता ठूला भनिएका नेताहरू भ्रष्टाचारी हुन् र तिनीहरूलाई आफ्नो पापको सजाय मिलिसकेको छ। तर अफसोस, नेपाली जनता अझै पनि यति नै मूर्ख छन्। अब त बालेनजस्तो भारतीय RAW एजेन्टलाई भगवानझैँ पूजा गर्न थालिएको छ — कस्तो लाजमर्दो अवस्था हो यो। बालेनले समाजमा हिंसा र अराजकता फैलाएको छ। सार्वजनिक सम्पत्ति जलिरहँदा ऊ चुपचाप बसेर हेरिरहेको थियो — किन? किनभने ऊ RAW को इशारामा काम गरिरहेको छ। यस्तो देशद्रोही, अराजकता फैलाउने अपराधीलाई तुरुन्त बहिष्कार गर!
2025-09-22 18:31:26
3
To see more videos from user @b_shaal11, please go to the Tikwm homepage.

Other Videos


About