@dedanrjzgl8: _Police Give Controlling Husband a Harsh Reality Check - Part 8 #foryou

dedanrjzgl8
dedanrjzgl8
Open In TikTok:
Region: US
Monday 22 September 2025 15:10:39 GMT
198
1
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @dedanrjzgl8, please go to the Tikwm homepage.

Other Videos

#miklajung_morang🔥muser #madhumalla # Gen Z आंदोलन शुरूभए यता उत्पन्न असहज परिस्थिति का बाबाजुद शुरुवाती दिनहरू देखीनै जिएनजी पुस्ताको आंदोलन लाई सभ्य र मर्यादित बनाउन लागी असल तथा जिम्मेवार नागरिकको भूमिका खेल्नू हूने सम्पूर्ण व्यक्ति,संघसस्था हरूमा हार्दिक आभार व्यक्त गर्दछू। साथै : उत्पन्न परिस्थिति संगै पालिका भीत्र रहेका हाम्रा सामाजिक संरचना हरू लगायत बजार पसल बैक बीतिय कार्यालय लगाएका संघ संस्था हरू लाई जोगाउनु हाम्रो कर्तव्य हो भनी , अराजक तथा अपराधी हरूबाट गाउँ जोगाउन अहोरात्र लागीरहनू भएका तमाम मिकलाजुंग बासीहरू प्रती हार्दिक नमन, साथै अन्य प्रहरी कार्यलय हरू खाली भईरहदा समेत आफ्नो कर्तव्य निभाईरहनु भएका इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख मछीन्द्र लिम्बू लगाएत सम्पूर्ण प्रहरी तथा नगर प्रहरी कर्मचारी हरू प्रती उच्च सम्मान । यो सबै हामी सबै सचेत मिकलाजुंग बासीको साझा प्रयास बाट मात्र सम्भव भएको हो र हूनेछ । जसको लागी हामी सबैमा फेरी पनी हार्दिक शुभकामना ।

About