@pronepalese32: राजा हिन्दुको मात्र हैन सबैको साझा हुन 🙏🙏🇳🇵🇳🇵🇳🇵 #kinggyanendra_shah🇳🇵 #nepalitiktok #tiktoknepal🇳🇵 #trending #capcut

Himalayan Kingdom of Nepal🇳🇵
Himalayan Kingdom of Nepal🇳🇵
Open In TikTok:
Region: NP
Tuesday 23 September 2025 05:49:55 GMT
89598
16579
532
554

Music

Download

Comments

123king315
vyoma :
😭 तिम्रो आँसु हामिलाइ नलागोस् माफ गरिदेउ राजन 🙏😭
2025-09-23 18:39:06
271
kajivlog692
kaji 🇰🇷 🇳🇵 :
बुद्द ,हिन्दु ,किरात,मुस्लिम राजा बिना बाच्दैन देशमा सब डलर तिर लागे😳
2025-09-24 06:07:22
167
gopal.gurung57
Gopal Gurung :
दलीय भागबन्डाको राष्ट्रप्रमुख ( राष्ट्रपति )पक्षपाती हुँदाेरहेछ तसर्थ राजाकाे अभिभावकत्वमा जनताद्वारा जनताको लागि जनतामा निहित ( प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीकाे ) शासन व्यवस्था नेपालमा अपरिहार्य भैसकेको छ । जय राष्ट्रवाद
2025-09-24 06:30:58
52
indra.ranabhat4
Indra Ranabhat :
राजा हुदा राष्ट्र र नेपाली जनताको बिश्वमा कति इज्जत थियो ।
2025-09-23 22:52:47
95
kamalkunwar148
KAMAL💑DEVI :
राजा.... राजा नै होइबक्सन्छ! गद्दिमै बस्नुपर्छ भन्ने छैन❤️❤️❤️🙏🙏🙏💐💐💐
2025-09-23 15:33:45
28
rajkumarthapama4
Raj Kumar Thapa Maga :
राजाको जतिको सान कसै संग पनि दाज्न सकिदैन।जय जननि🙏🙏🙏🙏🙏
2025-09-24 05:13:59
63
tulsarumagar300
सारु Magar300 :
राजा सबैको साझा
2025-09-24 09:25:51
8
mukesh.grg7
Mukesh Grg :
हो अब राजा को साशन हुनै पर्छ
2025-09-24 16:17:33
11
bimalkc02
Chhetri Bimal :
Kingdom of Country Nepal 🇳🇵🇳🇵👑❤️❤️🙏🙏
2025-09-23 20:09:09
17
madhavpanthi468
madhavpanthi468 :
aaba ati bho Democrats raja hunu paro
2025-09-24 07:01:52
9
mylovemy353
Arjun tmg :
ॐ मनि पेमे हु 🙏🙏🙏 राजा चाहिन्छ अरु बिकल्प छैन अब🙏🙏🙏
2025-09-24 06:59:25
10
karanmallathakuri5
Karan Malla Thakuri :
राजा सबैको साझा
2025-09-24 10:58:13
13
ranjit.das945
ranjit das :
jay Nepal raja aau
2025-09-24 03:46:18
8
chudamani.chapaga0
Chudamani Chapagain :
😉🙃🙂😁राजा
2025-09-24 04:19:08
8
bimla0232
B I M A L A :
King is King Bring him back🙏🙏💐💐
2025-09-24 05:31:13
7
parashsharma337
𝗣 𝗔 𝗥 𝗔 𝗦 𝗛 Hindu 🕉️ :
हामी सबै का राजा 🙏🇳🇵
2025-09-24 03:03:20
9
rajesh.rai56
Rajesh Rai :
जस्ले योदेस र नेपाली जन्ताहरुलाइ माया गर्छ त्यो हुन राजा जस्ले आफ्नो आमा बाबा लाई धेरै माया गर्छ त्यो हुन देसभक्ती नेपाली जन्ता 🙏
2025-09-24 15:47:02
5
123king315
vyoma :
तिमिलाइ अबस्य दैबले न्याय गर्ने छ राजन ।🙏😭
2025-09-23 18:46:30
12
gharhetauda4
शिग्देल🙏कूमार🇧🇭हेटौंडा🙏 :
ॐ माने पेमे हु आमा कसम कस्तो आनन्द आउँछ सुन्दा नि 🙏🙏🙏🙏🙏🙏🙏🙏 अनि सङै राजा ले गरेको बौद्ध धर्म लाई लाई रेक्स्पेट आहा
2025-09-24 07:11:31
5
omkarthapa07
Omkar Thapa :
सबैको साझा हो भने घण्टाको हिन्दू राज्य चाहियो त!
2025-09-24 12:16:05
9
arjunrokahakshetri
🇳🇵🇳🇵झुपडीको_राजा🇰🇷🇰🇷 :
राजाले कुनै धर्म जात भन्दा माथी उठेर देशलाई एकतामा बाधेर राख्न सक्ने क्षमता छ तर यहाँ छोटे राजाहरुले राजाको बारेमा यस्तो भ्रम छरेर राखेको छ कि जुन कहिल्यै कसैको दिमागबाट हटाउन सकिदैन😥♥️🫶
2025-09-28 00:22:44
4
manojgyawali172
Força Barça :
माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! 💔🥀 सानै थिएँ, २०६२–६३ को आन्दोलनमा गएँ, किन आन्दोलन भइरहेको छ भन्ने बुझ्न सक्ने थिइनँ, लहै लहैमा एउटा चकलेटको भरमा तिम्रो वि‘रुद्ध नारा लगाएँ, हजुरबाले गाली गर्नुभएको सम्झन्छु, बाबाले कराउनुभएको सम्झन्छु, तर पनि केही दिन सहभागी भएँ । आज बुझ्दै छु त्यो मेरो जीवनकै सबैभन्दा ठूलो भूल थियो । २०६७–६८ मा तपाईंले भन्नुभएको “एक दिन जनता आफैंले बुझ्छन्” भन्ने वचन सम्झिएँ, र हो, आज म धेरै कुरा बुझ्दै छु । २००७ सालदेखि आजसम्मका घटनाहरू हेरें, आन्दोलन नेताहरूले भ्रष्टाचार गरेर खान नपाएर भएको रहेछ, तपाईं निरंकु’श भएर होइन, देश बचाउन खोजेर माघ १९ गते कदम चालेको रहेछौ भन्ने बुझेँ । २०१७ सालमा बुबाले गर्नुभएको जस्तै गर्न खोज्दा, यदि त्यो सफल भएको भए आज नेपाल स्वर्गझैं हुने थियो भन्ने पनि बुझेँ । ती कलिला बालबालिकाको बलिदान व्यर्थ गएको रहेछ, चो’रहरूसँग हातेमालो गर्नुको अर्थहीनता बुझें । आज देशको स्वाभिमान हराउँदा, अस्तित्व गुम्दा, नेपाल विदेशीको खेलमैदान बनेको देख्दा अझै धेरै कुरा बुझें । र यही कारणले आज मेरो मन तिमीमाथि झुकेको छ, म गल्तीको माफी पाउन योग्य छैन होला, तर पनि एकपटक तिमीलाई मनैदेखि भन्न मन छ मलाइ माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! 🙏❤
2025-10-27 13:43:00
4
madhukar936
Hari Raj Bharati.. :
विकल्प मात्र राजा
2025-09-24 15:17:26
4
pitamba53
म एक्लो सिपाही :
गुरु गोरख नाथको असिर्बाद पाएको बंशहुन यी जब सम्म बाहिर हुन्छ्न तब सम्म जनता सुख पाउदैन।यिनले देश छोडे भने देश नै रहदैन।।खरानी हुनेछ।।हेरि बस्नु।।
2025-09-25 08:52:21
3
kusmikhand
Kusmi Khand :
Raja🙏🙏🙏
2025-10-11 14:42:50
2
To see more videos from user @pronepalese32, please go to the Tikwm homepage.

Other Videos


About