दौरा सुरवाल कोड लगाएको देख्दा देख्दै कोड पाइन्ट भन्ने पत्रकार कस्तो
2025-09-23 10:32:12
615
Karna Regmi :
बाबैले खुट्टा पोल्यो भनेर जुत्ता फुकालेर चप्पल लाउनु बेर छैन😁😁😁
2025-09-23 13:09:23
81
Prabintamu :
respect Dr mahabir pun sir
2025-09-24 13:07:42
1
BH@VI🇬🇧🇳🇵 :
Respect plz now he is our minister
2025-09-24 13:05:17
3
merosochaee :
मलाई त अचम्मै लाग्छ — महावीर पुन जस्तो व्यक्तिको आचरण राम्रै छ, मान्छे खराब होइनन्। तर देशको शिक्षा मन्त्री बनाउँदा सरकार आफैं कार्टुनजस्तो देखिएको छ।
६ महिनाको अन्तरिम सरकारमा यिनी जस्ता ‘बुढा’ ले हामी युवा पुस्तालाई एकताबद्ध गर्ने शक्ति राख्दैनन्, मन्त्री पदको सदुपयोग गर्ने क्षमता पनि छैन।
अब त लाग्छ, मन्त्री बन्ने कुरा ‘चोकलेट बाँडेजस्तो’ भएको छ।
देशको भविष्य शिक्षा प्रणालीमा निर्भर हुन्छ, तर सुधार गर्ने दृष्टिकोण भएको युवा-दृष्टिकोणको मान्छे ल्याउनु पर्ने ठाउँमा, उल्टै मजाक गरेजस्तो भइसकेको छ।
यो सरकारलाई हेर्ने दुनियाँको नजर पनि हामी कता–कता गिरिसकेको देखिन्छ।
2025-09-28 16:39:29
0
Raaz❤️Heart :
त्यो सोध्ने भाइ हरु महाबिर सर सङ्गै काम गर्ने उहाँको भाइ हरु हो है।नराम्रो नसोच्नु होला।महाबिर पुन सर सङ्ग जिस्किनु भाको हो।
2025-09-23 12:06:49
95
मल्ल राजा 🇳🇵🔱 :
भ्यालु बाजे लाइ भन्दा बिजोक बनाउला जस्तो हाम्रो महाबिर पुन दाजु लाइ
2025-09-24 14:46:40
4
Nabin gautam :
jiskauna no milni yar🤣🤣🤣
2025-09-23 13:08:47
1
Rahul rai :
Ke ho yasto 🙏🙏🙏
2025-09-23 19:08:04
1
Ashok :
केटा हरुले जिस्काएर 😂😂
2025-09-23 10:01:47
195
🇳🇵Bharat ke cee ✈️🇲🇾 :
कपाल चाई छोपेर भय पनि काड्दिनु पर्ने आफै काट्न चाई मानेनन अरे😅
2025-09-23 15:58:02
3
Muskan H Bro :
K para ho putrakar ko
2025-09-23 12:41:45
2
Keshab :
Don’t jock, he is respected ❤
2025-09-24 10:29:18
1
jeevan Sapkota :
बुढाले "पैसा फेको तमाशा देखो" भन्न बेर छैन 😁
2025-09-24 14:26:03
1
नास्तिक ज्ञानु सुनार 💪 :
मन्त्रीलाई जोक्कर बनाएर छोड्ने भए मिडिया ले🤣🤣🤣
2025-09-23 11:52:19
34
laxmithapa2322 :
aafu lae kamfetebal navy nalagauda pane hunxa je sagelo hunxa teye lagauda pane hunxa
2025-09-23 12:58:45
1
🦋SANZU PUN🦋💫 :
Malai coat mero size vanda thulo vaerako xa 😂😂
2025-09-24 09:16:47
1
indra bhaila :
पत्रकारको प्रश्न राख्ने तारिका ।😁
2025-09-23 13:43:07
10
बुद्धराज राई(साम्पाङ) :
गुरुलाइ जिस्काएर नै मार्ने भो🤔🤣🤣यस्मा नेगेटिभ सोच्नु हुदैन जस्तो हिजोको सम्बन्ध थियो तेस्तै रहनुपर्छ 🤔असल मान्छे कहिले परिवर्तन हुदैन🙏🙏🥰🥰
2025-09-24 17:36:26
3
Bikash lama :
Khusi ko thegana xaina aba vane pakaii nepal ferne xa !! Big respect 🫡 maha bir pun sir ✊
2025-09-24 15:33:04
1
Shova Tangbe :
यो मिडिया हरूको एउटा मन्त्री प्रतिको कोईसन गराई हजुरहरूलाई कस्तो लाग्छ गाईज ???😡
2025-09-25 02:58:03
5
MahNav6ix9ine :
America tagaggako lai coat lagako Kasto lagiracha ara 😆
2025-09-23 10:33:32
4
Dhanu Gyangmi :
आविस्कार केन्द्रको brother हरुले बुढाइलाइ देखाको माया अनि आफ्नो अविभावक माथिल्लो ओहोदामा पुग्दाको खुसी ब्यक्त भएको हो है guyzz