@janai_harayeko_bahoon4:

जनै_हराएको_बाहून
जनै_हराएको_बाहून
Open In TikTok:
Region: NP
Tuesday 23 September 2025 18:01:04 GMT
216964
24909
356
584

Music

Download

Comments

sindhulitiktok
साहित्य यात्रा🙏 :
मिडियामा लाइक पाउन नाट्किय आँसु नखसाल्नुस मन्त्री ज्यू वास्तविक रुपमा आन्दोलनमा सहिद हुनेहरूको रगले मन्त्री बन्नु भएको हो उहाहरुको हितमा काम गर्नुस यो पद ती शहिदका अभिभावक को हो न्याय दिनुस उहाहरुलाई
2025-09-24 04:33:33
19
bimala296
बिमला खड्का :
साच्चिकै भन्नपर्दा रबि लामीछाने को याद दिलाउनु भयो मन्त्री ज्यु सफल कार्यकालको सुभकामना 🙏🙏🙏
2025-09-24 13:32:46
20
sampurnapudasaini
Geeta mishra puda369 ❤️ :
बिना मिहिनेत को पद पाएका छौ गरिबको छोराछोरी को रगतले नपोलोस
2025-09-26 06:44:03
1
ramkishor.mahato2
Ramkishor Mahato :
अब गरेर देखाउने दिन आयो सर 🙏🙏🙏🙏🙏 नाम त कमायो बाहरुले 🔥🔥🔥
2025-09-24 02:39:16
48
canvasghlanlama
Mr. C B G :
लल कुरा भयो प्रश्न गर्ने ठाउमा हुनुहुन्थ्यो एकदम सहि काम थियो अब काम गर्ने ठाउमा हुनुहुन्छ काम गरेर देखाउनु गफ पछी संचार छेत्रमै आयसी गरमला
2025-09-24 04:03:03
2
narendrakc37
NPK :
yekdam sir aileko samaye yestai raicha
2025-09-24 14:13:11
1
28dec877
March28 :
do it sir we proud to here your constant with real felling
2025-09-24 02:26:59
3
acharya.bhudevi
Acharya Bhudevi. :
जसको बलिदानले त्यो ठाउँमा पुग्नुभएको छ एकचोटी चाडबाडको मुखमा घरका सन्तान गुमाएका परिवार गुमाएका मान्छेको अवस्था के छ
2025-09-24 02:40:54
4
ashishkatuwal6
Aasish Kc :
vai gáf matra hoyena hai
2025-09-25 09:04:19
1
sapanapandey463
Dream 🫶🖤 :
म यति वर्षभित्र यो गर्छु भन्ने जस्ता गफमै सीमित रहने वक्तव्य सुनिराखेको , यस्तो आवाज सुन्दा बरु केही राहत मिलेको अनुभूति भयो.......... हामी Gen Z ले धेरै आशा राखेका छैनौँ बस् ती भ्रष्टहरुलाई कारागारमा देख्न पाइयोस् । यो नै न्याय हुने छ सहिद Gen z को बलिदानको।
2025-09-24 03:25:54
1
sweeta951
@S W Y A T A S T H A🧿🧿🧿9 :
honi
2025-09-24 01:26:04
3
susuchatekendra1
susuchatekendra1 :
काँग्रेस भनेका छन् हैन म अहिले एक योग्य पत्रकारिताबाट आएको एक कुशल ब्याक्ती मात्र हु भनि प्रमाणित गर्न शुभकामना दिन्छु, बाकी ब्याबहार हेरेर भनुला।🙏🙏🙏
2025-09-24 10:33:24
1
laxmi_pulami1
laxmi :
sahiho rabi sir nyakolagi aawaj uthnu paro sir rabilai nya dinu
2025-09-24 04:20:21
1
b.i.n.o.d88
B I N O D :
हाम्रो नेपालमा यस्तो सपुतहरु सच्चा नेपालीहरू चाहिएको छ।
2025-09-24 04:36:42
1
narayansaud08
🦋 NARAYAN🦋 :
बोली मिठो त ती बाजेहरुको पनि थियो । हाम्लाई भाषण हैन काम चाइएको हो । आशा छहजुरको ध्यान दुर्गम ठाउँमा जहाँ मोबाइलको नेटवर्क पनि आउँदैन त्यो ठाउँमा पनि जाओस्🙏🙏
2025-09-24 06:37:54
2
benuilamelykatuwal
Benu Katuwal123 :
वास्तविक मानबता यहि रहेछ मन्त्रिज्यु ।
2025-09-25 00:31:00
1
bhim.gyawali3
Bhim Gyawali :
भाबुक बनायो ❤️🙏🙏🙏
2025-09-24 05:57:03
1
kalpanapathak86
kalpanapathak(Reliable life🚻) :
shai ho🙏
2025-09-24 01:58:39
2
saroj.kumar.yadav84
SaroJ ...kumar...🇳🇵 :
यथार्थमा मा एहि होनि♥
2025-09-24 02:54:07
1
ramchandra6982
kancha Ram chandra 1212❤️❤️❤️ :
Nepal 🇳🇵 amaa ko sachaa saput hunuhunxa hajuar
2025-09-25 16:11:32
0
devitimsina668
Devi Timsina :
:साच्चिकै भन्नपर्दा रबि लामीछाने को याद दिलाउनु भयो मन्त्री ज्यु सफल कार्यकालको सुभकामन
2025-09-26 01:20:29
0
bomthapa29
bomthapa29 :
Story sunaune hoina sir yo kaam garne bela ho
2025-09-24 22:05:48
0
gaganesunar
gagansunar :
यतो जनता कोरसहित को कुराबुझने मन्त्री चाहिन्छ जनताला
2025-09-25 01:50:49
0
sindhulitiktok
साहित्य यात्रा🙏 :
@साहित्य यात्रा🙏:हजुर जस्तो मिडियामा पहिचान बनाएको मान्छे प्रत्यक शहिदको घर घरमा गएर उनीहरुको योग्य अभिभावक खोजेर हरेक मन्त्रालयमा उहाहरुको उपस्थितलाई जोड दिनुस न रगत शहिदको बगेको छ पद चाहिँ अरुको भागमा अलि बुद्धि मता काम भए जस्तो लागेन के सहिद परिवार योग्य छैन् न र मन्त्री हुनलाई
2025-09-24 07:58:10
0
user9137527059190
durga dhadur :
सहिहो हजुरको कारा
2025-09-25 11:57:21
0
To see more videos from user @janai_harayeko_bahoon4, please go to the Tikwm homepage.

Other Videos


About