ठिकै हाे कान्तीपुर सग मिल्न गएका छन इ पनी झाेलेनै हुन
2025-09-24 01:18:08
101
Royal nepal :
हाँस्ने कुरा त छोडिदिउँ सर। ठिकै छ मन्त्री भइसकेपछि खुसीले हाँसेको हुनसक्छ तर अर्को कुरा मन्त्री भइसकेपछि सिधै १२ भाइ भेट्न गएछन् क्या त्यही भएर चाहिँ कुरो बिग्रिराखेको छ।
2025-09-26 14:02:45
0
R@£@& :
घाई ते र सहिद परिवार भेटेर सान्वना,सहयोग नगरि उता कान्तीपुर गएर क्षति कति भो भन्दै छ खरेल 😡🙏
2025-09-24 05:46:22
38
rishisubedi :
यो मन्त्री कागेस हो
2025-09-24 02:25:17
10
krishna Shrestha :
कान्तिपुरको भवन निरीक्षण गराउने उनको ठूलो गल्ती हो।
2025-09-24 07:05:51
37
nira collection :
malai pani
2025-09-24 12:05:14
0
Sanu😘 :
इन्डियन कान्तिपुरे माडे को खुट्टा ढोग्नु पुग्यो हाम्रा zen-z को बलिदान खेर जानु दिनु हुदैन
2025-09-24 14:07:00
12
hi-san :
हाे नि मलाइ पनि अहिले खै के खै के भइराछ
2025-10-02 00:44:16
0
Martyr 11🇨🇦 :
यहां कमेण्ट गर्नेहरू ९०% गोबरगणेशहरु छ,जग्दीश खरेलले कुन मन्त्रलया हेर्दैछ,त्यो बुझनु,उहां स्वास्था मन्त्री होइन,कतीले घाईते र बिरामी हेर्नु किन गएन भन्छ,कतीले कान्तिपुर मा किन गए भन्छ?के कान्तिपुर अस्पताल हो?कान्तिपुर सुचना तथा संचार मन्त्रलयाको मातहत मा पर्छ त्यो भएर गएको हो,खरेल ले हेर्ने छेत्र सामाजिक संजाल,रेडियो,टेलिभिजन,सुचना क्षेत्र हरू हो।
2025-09-24 14:07:56
0
♥️ सबु ♥️ :
Khusi le haseko hola
2025-09-24 03:41:12
2
sitaneupane6658 :
कान्तिपुर को भवन अबलोकन गर्न गयको।मन परेन
2025-09-24 14:25:21
31
Ambika Ghimire :
म मन्त्री भए भनेर हुहाँ हुहाँ रुनु त😂😂😂
2025-09-24 11:05:14
1
Agur Agur :
यो कान्तिपुर को चम्चे हो
2025-09-25 23:25:43
0
Sanjita Thapa :
toght
2025-09-25 13:50:42
0
sabistha2891 :
हासेर के भयो त कुर्सिमा बसेर रुनि त।
2025-09-24 13:15:02
4
𝒜𝓂𝓇𝒾𝓉 :
saii kura ho 💯 kina bajar ma free net grnu Gau Gau ma chai kaily
2025-09-25 05:05:48
0
Saru682 :
इनले कामगर्ने इमेज च्यानल टेलिभिजन पनित ईन्डिया ले चलायको टेलिभिजन होनि कान्तिपु र इमेज दुबै इन्डियन हुन