ghanti ko NID lamixane ra youth council ko rapper pani nepal ko zelenski jastai CIA ka upaj hun. chetana vaya belaima.
2025-10-03 07:50:17
0
tamang2082 :
बालेन नेपालको जेलेन्सिकि बन्न खोजिराको छ ।
2025-09-24 10:48:40
121
💕गुरुङ 💕Boy💕 :
यो मान्छे दलाल हो आफू गर्न नसक्ने अरुलाई गर्न नदिने प्रबिधि भएको मान्छे हो 👎️👎
2025-09-24 13:43:03
1
Lekhnath Gurung775 :
बालेन हैन मुजि ? बालेन कहाँ भस्टचार गर्यो ? नेपाल को जेलेस्की त रबि हो रबि सहकस्री ट्क टक क्याएर पनि आफै मै हु भन्ने भगौडा हो
2025-09-26 14:30:38
1
NirmalRana :
बिस्तारै नेपाल भारतको कब्जामा हुन्छ हेर्दै जाउ ढुक्क हौं ।
2025-09-24 10:47:50
35
सन्तोष खड्का :
नेपाली ले भोलि भोग्ने यही हो।
2025-09-24 10:14:28
40
Durga🇳🇵 :
सत्य यहि हो
2025-10-03 16:21:33
0
Bidur Poudel :
जय बालेन भन्ने गजेडी ट्यापे का फ्यान हरु सुन लोक प्रीयता वाद कति खतरनाक हुदा रहेछन।
2025-09-24 11:32:37
72
कोरिएन लाउरे :
तेहि भएर भनेको फेसबुके नेता को पछि नलागौ बालेन नेता हुन योग्य छैन
2025-09-24 11:10:32
26
tan :
सिहदरबार जल्दा ललितपुरबाट दमकल ल्याउन पर्ने यो बालेन लाई जनताले बेलैमा बुझु
2025-09-24 13:55:45
21
suren :
सहि विश्लेषण नेपाली जनताहरुले बिवेक गुमाउनु हुँदैन ।10बर्सेको गृहयुद्धमा नजलाइएको हाम्रो रास्ट्रको सम्पती जेन्जिको नाममा जलाइयो निजि सम्पती जलाइयो।यो बाटोमा जादा नेपाल नरहन सक्छ।मेलमिलाप सहकार्य र सर्वसहमतिको आधारमा देशको समस्या समाधान गर्नु पर्छ।
2025-09-29 17:44:41
1
BHUMESH BOHARA :
नेपाल मा सामाजिक सन्जाल मार्फत झुटो अफवाह लाई रियल ठान्ने हरु ले सुन्न जरुरी देखिन्छ
2025-09-24 15:15:22
4
Biren Sanu :
म बारम्बार तै भन्ने गर्छु नयाँ भन्छन् टेलिभिजनमा मुख बजाकै कारण पपुलारिटि बनाउने हामि नेपाली जनताको चेतना को स्तर देख्दा उदेख लाग्छ ..... ।
2025-09-24 13:02:39
8
king of the war soldier :
yesko udhaharan balen shah yaha bheda haru le kura bujdaina
2025-09-24 17:03:10
1
SDP(Sudip)🇳🇵🇨🇦 :
दुइ छिमेकिलाई द्र्हो झट्का दियो देश भक्ति बालेन दाई भन्दै वाई वाई गर्थे पटमुर्ख हरु , बुझेउनि के हुन्छ बिना अर्थ को हाई हाई !!
2025-09-27 01:20:11
1
Rajendra Pahari758 :
सबैले बुझनु पर्न कुरा ..!!🙏
2025-10-03 05:17:29
0
trinabindukaushik :
बालेनलाई चिनिसक्ता ढिलो भैसकेको हुनेछ
2025-09-24 18:05:24
16
Mr .king🇦🇪🇦🇪 :
बालेन रबि इ सबै नयाँ भनाउदा फेसबुके नेता हुन्
2025-09-27 07:34:55
0
khadgasherpali :
कति राम्रो बिस्लेशन ,हाम्रो नेपाल के चाडै यस्तै युक्रेन जस्तो बनाउछ दलाल हरु ले
2025-09-24 09:23:13
44
Prakash Shrestha :
बालेनका गधाहरु ले सुन्नुपर्छ यो कुरा साँचो कुरा पच्छ कि पच्दैन? भ्रष्टाचार गराउने पनि बिदेशी नै हुन्छन्।
2025-09-24 10:36:50
8
rockon7777 :
harka sampang chahenxa
2025-09-24 18:42:55
3
Peman Tamang :
right analysis sir
2025-09-30 09:14:56
0
सुश्म :
Omg
2025-09-27 04:31:26
0
To see more videos from user @sharojregmi10, please go to the Tikwm
homepage.