बुहारी पनि छोरी जस्तै हो भन्ने सोच भएका सासू ससुरा घरमा भए पछि त्यो बुहारी लाई माइत जस्तै घर लाग्दछ । 🙏🙏🙏❤️❤️❤️😂😂😂😂
2025-09-25 02:59:29
93
Tikaram Giri :
जुन घरमा सासू असल हुन्छन्
बुहारीलाई छोरी जस्तै व्यबहार गर्छन्
2025-09-24 15:23:46
45
Beronika❤️ :
मेरो घरमा त बुहारी काम गर्ने मेसिन किनेर ल्याएको जस्तै हो। सबै काम जति सबै मेसिनले गरिहाल्छ नि हामीलाई के को दुःख भन्नेहरू छन्।
😢😢😢😢😢😢😢
2025-09-25 03:12:59
36
🧿🧿Beautiful soul :
Happy family 🥰🥰🥰
2025-09-25 15:56:48
0
suravi♥️ :
aafno Bhagya ma navayesi aaru ko dekhda nii khusi lagne raxa 🥹🥹
2025-09-25 03:29:36
19
binita Timalsina :
यस्तो परिवार पाउनको लागि कुन भगवानको पुजा गर्नुपर्छ भन्दिनुस् न सिस♥️♥️♥
2025-09-24 13:45:10
59
Melina Subedi :
सबै को नसिब मा कहाँ येस्तो घर परछ र् 😭😭 बुहरी फ्री मा पाइने नोकर हो। न बिरमी हुदा न मर्न लग्दा नि उस्ले आरम गर्न पाउदिन्😭😭 अनि जति काम गर्दा नि जति राम्रो गर्दा नि जस पौदिन किन था छ उ अरु कि छाेरी हो तर सम्पती उनेरु को खान आकि😭 😭 मर्ने बेला सम्म नि परया घर लाई आफ्नो बनौन नसकिने उ सदै अर्का नै भयेर बाच्छे अनि अर्का भयेर र अपहेलना भयेर नै मर्छे😭😭 सबै को न हुन सकछ कसैको जीवन मा मेल खाये म सम्योग मात्र हुने छ