चन्द्रमा जस्तो हसिलो मुहार स्वर्गको परी झैं रुप सधै खुसि देख्न पाईयोस❤ सुस्वास्थ्य अनि🌹 दिर्घायुको हार्दिक मंगलमय शुभकामना ❤️भगवानले फुर्सद लिएर बनाएको सुन्दर रुप👌भावुकताले भरिएको मुटमा कैले पनि चोट नपुगोस्🥀🌺वसन्त रितुमा पालुवा पात पलायेर हराभरा भय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस ।मनमा खुशी नै खुसी छावोस श्री सिबजिको आशिर्वाद मिलोस।सदा सम्मान छ हजुरलाई।🌺🌺सधैं यस्तै खुसी देख्न पाईयोस लाखौं करोडौंको माया मिलोस् आँटे ताकेको पुगोस् हिड्दा ठेस नलागोस बस्दा केस नझरोस हृदय देखी नै उच्च सम्मान 🌺अनमोल जीवनको हरेक क्षणमा मायाको न्यानो माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख शुभकामना✍️जीवनका हरेक मोडहरूमा उकाली ओराली घुम्ती हरुमा कतै ठेस नलागोस फूल खोजे बगैंचा मिलोस ढुङ्गा खोजे देवता मिलोस सधै हासो खुशी हजुरको साथमा रहोस♥️🌺❤️बादल 🌺
2025-10-14 21:08:24
0
To see more videos from user @sabee___gaire, please go to the Tikwm
homepage.