@Ram Kumar tharu:🍀🍀🌹🌹🌹:@Ranjana pajiyar:🥀🥀थकाई बिनाकाे यात्रा 🌺🌺पखाई बिनाकाे माया 🍀🍀मेहनत बिनाकाे फल र हजुर बिनाकाे टिकटक उस्तै लाग्यो । आँखाले 👁️भन्छ हेरिरहुँ। कानले भन्छ 👂 सुनिरहौँ। मनले ❤️भन्छ यस्तो 📸 भिडियो फेरि फेरि देखिरहुँ। थाहा छैन दुई दिनको जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल यस्तै सुन्दर भिडियो देख्न पाउ है हजुर सफलताको लागि अनगिन्ती शुभकामना ❤️👌