प्रत्यक्ष निर्वाचन हुनुपर्छ नत्र लखेटने पालो अब तपाईं को
2025-09-27 04:08:59
0
Pandey shankar :
आल्ला करिम आमा को सुख मय दिन रहोस र बिदेशमा रहेका युवाको बारे पनि सोचिदियको मा आभार छौ सबै बिदेसी युवा
2025-09-27 05:31:32
0
Rupesh :
Jay Nepal thank you so much
2025-09-26 23:41:12
0
Chandra Raj Bajyu :
जय नेपाल सबैभन्दा पहिले गर्नुपर्ने काम चाहिँ के छ भने भ्रष्ट नेताहरूलाई पहिले खोरमा नहालिकन चुनाव गाह्रो हुन्छ एमाले कांग्रेस माओवादी राप्रपा यो सबै पार्टीहरूलाई खारेज गर्यो भने देश अगाडि बढ्न सकिन्छ जनताबाट प्रत्यक्ष प्रधानमन्त्री छानु पाउनुपर्छ देशको लागि दुई दल मात्रै हुनुपर्छ एउटा पक्षवादी एउटा विपक्षवादी मात्रै राख्नुपर्छ नेपालमा पनि पाँच वर्षको करार सरकार छ भने पाँच वर्षपछि अर्को तेस्रो दलको लागि दर्ता गर्न सकिन्छ
2025-09-26 21:01:46
0
To see more videos from user @gengfan2, please go to the Tikwm
homepage.