• विश्वकै दोस्रो सोझो व्यक्ति "महाबिर पुन"
पहिलो त मै हो !😝
2025-09-26 14:16:48
24
lok-singh🇳🇵Mount Everest :
दछिना पनि के हातमा दिएको निधारमै टीका संगै टांसदिए को भए राम्रो हुन्थियो कि।
2025-09-27 08:25:11
213
ishwora upreti :
wow wow nice
2025-09-30 17:47:12
0
Geeta Kc :
यो बाहुनहरू को बास्तविकता खोलेर राख्देको रैछ है। 😂😂😂😜
2025-09-27 07:47:46
32
it’s me 🦋—@Radhathapa🙏🏻 :
यस्तो अपमान गर्ने ससुराली त सात दिन खान नपाए नजानू होला🤨🤨
2025-09-26 14:56:43
1020
Kanchan Uprety :
छोरी फिर्ता गर भाई😂
2025-09-27 00:08:29
510
saru.poon magar :
बाहुनहरुको बास्तविकता यही नै हो। यिनीहरूलाई धन, पैसाले कहिल्यै पुग्दैन। जति भएनि सोहोर्छ। नानीदेखि लागेको बानी कहिले नजानी। यस्तैले हो मेरो देश र जनताले रुनु परेको। अहिले त अति भएसि खटि भएको। घरमा आगो लगाइयो सत्ता छोडेर भाग्नु परेको। पैसा भनेसि बाबुको तीन नेत्र।😳😏😏 आफ्नो बेइज्जत आफै।🤣🤣🤣🤣
2025-09-27 03:15:59
53
Chitra Shrees Magar🌹🌹 :
डुब्लाएर चोर झै हुनुभाछ😂
2025-09-27 05:21:05
67
Vishal kaila :
हाहा😅
2025-09-30 19:46:24
0
Sarita Bhandari :
दस बर्ष पहिले 200 रुपैया दक्षिणा पाईन्थ्याे , अहिले 150 दिन्छन् ,जानुकि नजानु टीका लगाउन पनि 🤭🤭🤭🤭
2025-09-30 11:52:49
1
चैते :
Bhanda risaula😁 bahunko cheetriko dashai ho 100%😄😄
2025-09-26 16:40:10
3
फुलको आखामा फुलै सन्सार ❣️ :
चोर दुब्लो हुन्छ र नजानेको कुरा😆😆😆
2025-09-27 04:12:50
3
Ganesh Koirala🇳🇵 :
यसपालीको दशैमा म ससुराली जान्न 😁😅😅
2025-09-26 14:32:54
23
नBin मgar :
म भए बुडोलाई लातकात गोदेर हिड्थे🥺🥺
2025-09-27 04:01:15
32
manojkafle🇳🇵❤️🇰🇷 :
तेई भएर मैले बिहे नगरेको 😂😂
2025-09-26 14:37:24
12
Sharmila Tamang :
Control control 😂😂
2025-09-27 06:23:44
2
ghost :
हाे रहेछ दुब्लाएर नाक मात्रै रहेछ😂😂
2025-09-26 14:01:35
356
RoShaN GuRuNg🤜🖖💘 :
यस्तो ससुराली त दुस्मन लाई नी नपरोस् गाणी 🤣🤣🤣🤣
2025-09-27 01:57:31
5
उर्मिला सुनार :
खुट्टा ढोग्ने बेला त्यो डबल पैसा टाउका राखेर हिँड्नु है दाजै