केपिको जस्तै हालत होला हर्क सबैभन्दा राम्रो मान्छे हो
2025-09-26 23:21:43
407
GURUNG क्ल्हेप्री❤मङ्गोल👍 :
अब नाक चुच्चेहरुको भर परेर नबसौ नाक थेप्चेहरु जागौ समय आयो
2025-09-26 23:19:16
184
Bishes Purbeli :
येस्को जिम्मा बालेनले लिनुपर्छ बालेनले नै हो हर्क हुदा हुँदै यो सुड्डिलाई ल्याको हो😡😡😡😡😡😡😡
2025-09-27 03:04:14
313
Isha kc dhadkan 143 :
बालेन पनि गलत साबित हुँदै छ ।
2025-09-27 06:45:50
84
kusum :
zen_z KO maag Pura garnu paryoo .
2025-10-01 04:15:02
0
खरि झरेको मादल 🪘🪘 :
तेरो हर्के ले पनि केहि नापदैन 😂
2025-09-27 04:35:08
18
Pinsa :
💪💪💪💪 jay देश जय हर्क बाद💪💪💪
2025-09-26 17:10:28
223
Purna Laxmi Manandha :
अब जेनजी जाग्नु पर्छ 🙏🇳🇵😪🇳🇵👍
2025-09-27 09:53:47
64
Buddhi Gurung :
हर्कलाई पागल भन्नेहरु अहिले आएर थाहा भयो होला नि !😡😡
2025-09-27 09:04:21
4
Rubi :
नाकचुच्चे हरु आफ्नै घरभित्र त सम्पतिको लागी राजनिति गर्छन देश त के बाकी राख्छन त😏
2025-09-27 09:27:31
28
टुङमा :
यही दिन आउँछ भन्ने थाहा थियो आफुले ओढ्ने छाता बोक्नु सक्ने हुत्ती नहुनेलाई देशको जिम्मेवारी दिनु नै गल्ती भयो
2025-09-26 18:16:54
163
Limbuni💎🧚💎 :
😅😅😅😅lu timarko sushila aama
2025-09-27 03:12:54
4
Raee Sumitra :
अब सबै जगनू पर्छ है।यों आमोई लाई कानून नालागने अनि नेपाली जनता लाई मात्र कानून लाग्ने 😡😡😡😡😡
2025-09-28 06:45:08
1
亗SAMIR LAMA :
2025-09-27 01:29:18
37
salome Rai (salu)萨洛梅莱 :
मलाई थाहा थियो शुशिला कार्की पनि त्यस्तै चोर नै को केपी ओली जस्तै हो।
यस्तै हो नेपालमा राम्रो मान्छेलाई विरोध गर्छन् चिन्दैनन् अनि लास्टमा पछुताउँछन् यस्तै छ नेपालमा 😢😢
2025-09-27 01:30:59
4
Rai :
म नि हजुरको कुरामा सहमत छु । हो खिर्सानु र जलउनुपर्छ।👍👍जै हार्क बात।
2025-09-26 23:22:32
9
अनिल गुरुङ :
सुशीला कार्कीले देश दुबयो रे?
६ महिना पछि हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली दिन सक्दैनौं?
सबैले बुझ्नुपर्छ.....सरकार पतन भएपछि
त्यस्तो अवस्थामा शान्ति सेना वा राजा त्यो समयमा फर्कन सक्छन्।
हर्क, बलेन, रबी, गोपी हमालले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री गर्न सक्छन्....!
अन्तिम विकल्प नेपाली संविधान च्यात्नु थियो...गुण र दोष . तपाईंले संविधानको बारेमा पढ्नुपर्छ। हामी भ्रष्टाचार रोक्नको लागि पनि लडिरहेका छौं, तपाईं मात्र होइन... तर तपाईंहरू केवल संस्कृतिको रूपमा लड्नुहुन्छ, जात वा हरका सम्पाङको रूपमा पनि। ६ महिना पछि हरक जीलाई भोट दिन जानुहोस्🙏🏻
2025-09-27 08:24:02
3
HSAKARP :
जय देश जय हर्कबाद जिन्दाबाद।
2025-09-26 22:50:15
69
minasherpa483 :
जय हर्क सामापङ जिन्दावाद 🙏🙏
2025-09-27 02:42:01
12
Poonam Subba :
Sahi ho Dai 🙏🙏
2025-09-26 22:56:46
11
sushmakarmachrya :
यो बुढी लाई हटाउन पर्छ
2025-09-27 03:18:39
58
Roman magar :
Sahi ho sahi daju ❤
2025-09-27 01:45:45
2
To see more videos from user @raipradip69, please go to the Tikwm
homepage.