रवि दाई लाई गलत देखने हरुलाई प्रस्न रवि दाई लाई कुन अदालत ले दोषी प्रमाणित गर्यो ?? एमाले कांग्रेस ले अदालत प्रहरी कब्जा गरेर जबर्जस्ती थुनेका हैनन?? रबी दाई नेपालको कानुन मान्न तयार हुनुहुन्छ भने अब बन्ने सरकार ले रवि देखि अनुसंधान सुरु गरोस् प्रमाणित भए जेल हाल । नत्र अनेक आरोप लगाउन बंद गर्