@rsp_nepal_supporter: GenZ आन्दोलनको दिनः- यो देशको सार्वजनिक सम्पति तपाई हाम्रो सम्पति हो तोडफोड नगरौ। अब इ भ्रष्टहरुको सम्पति खोसेर राज्यको ढुकुटिमा लियाउने हो। 🥰 #rabilamichhane #rspnepal🔔🇳🇵 #politics #fyp #justiceforrabilamichhane
जेलताेडेर भाग्याे भन्ने भतुवा दलाल काचम्चा हरुले
सुन हेर नभए मालिककाे गुखार मर
2025-09-27 05:24:22
74
Angel Thapa Chettri :
हिरा हो हिरा रबि 🙏🥰
2025-09-28 06:22:05
2
@RAJAN :
लास्टमा यो देशले धेरै कुरा गुमाइसके पछि तिन करोड जनताले रविलाइ सम्झिने दिन छिट्टै आउने वाला छ ...
2025-09-27 06:56:34
15
pariwortan_lama :
हर्क र रवी मात्र मिल्ने हो भनी कसैले सक्दैन देश अघी बढ्न लाई।
2025-09-27 08:59:45
48
balance :
आफै फुटाउन लगाउनी अनि आफै स्टन गर्छ आफै बोक्सी आफै धामि
2025-09-27 05:40:08
15
अशोक कुमार धमला :
कारागारको छत बाट बोल्नुपर्ने कुरा, तोडफोड गरेर निस्किने अनि घुकेको छ भगौडा ठग
2025-09-28 13:03:46
0
Inspiration :
अदालत पनि तिनैमा आक्रमण र आगजनी भएको छ जंहा यो ठगका मुद्दा र मिसिल थिए ।
2025-09-27 06:50:49
3
Janaki Thanet299 :
नेपाल आमाको सच्चा सपुत हो रबि
2025-09-27 12:48:29
20
chyangba818 :
Rabilai sath diu hai sabaile
2025-09-27 10:08:54
1
radhadhamala1232 :
रबि जय घण्टि🙏🙏🙏🙏🙏👍👍👍👍👍
2025-09-27 07:11:15
88
Anup Kc :
यति भन्ने हिम्मत त्यो आन्दोलनमा सडकमा आएर आज बालेन बालेन भनेर भनिरहेका छन् गद्दार अनि झोलेहरुले यतिको हिम्मत गरेर यति भन्ने दुईटा शब्द सडकमा आएर भन्यो बालेन शाहले यतिको देशप्रेमी रवि लामिछाने जस्तो नेता देशले कहिले पाउने छैन ढुक्क हुँ यो बारेमा अहिले रविलाई थ्रेट भनेकै बालेन शाहको छ बालेन शाहले रविलाई निकाल्न खोज्दैनन् अनि रवि जेलबाट निस्किएपछि बालेन शाहले नै गो ब्याक रवि भन्ने अभियान चलाएका हुन् भित्री रुपमा तर जनताले बुझ्दैनन् रवि लामिछाने के हो भन्ने कुरा
2025-09-27 11:26:54
1
विवेक शर्मा कट्टेल 🎻 :
हाम्रो रबि हाम्रो सान 🙏🙏🙏
2025-09-27 14:49:34
8
Govinda basnet :
जेलबाट भागेको भनेर एउटा भ्रमित जनता सामु गरिरहेका छौं झोले कार्यकर्ताहरु तिमीहरुका नेता लुकिरहेका थिए यो अवस्थामा टाउको उठाएर हिँड्न सक्ने अवस्था थिएन तर रवि लामिछाने
2025-09-27 15:37:53
3
suresh khadka :
रबि ज्युलाई पुर्ण समर्थन छ
2025-09-27 13:53:36
13
kisn :
we must do one final revolution to get Rabi back to lead us🥰🥰🥰🥰
2025-09-27 08:52:37
10
bimala dhanuk :
राम्रो मान्छेको राम्रै कुरा हुन्छ रवि दाई देश ले खोजी रहेको छ छिटो आउनु पर्यो 🙏
2025-09-27 10:25:29
12
Shyam Kc :
mahan neta rabi lamichhane❤❤
2025-09-28 11:42:49
0
राजा हजुर :
रबि लाइ न्याय दे
2025-09-27 09:03:24
17
rabinshrestha4816 :
sahi ho
2025-09-28 09:11:06
0
Chhetri....बिकाS🌹🌹❤️ :
रबी तेसै रबी भाको होईन नी
2025-09-27 15:11:36
4
relove grg :
dashain pachi sabai yak jud haau
2025-09-27 08:41:51
9
Sudha Adhikari479 :
2025-09-28 07:35:11
0
Bikram sunar :
दुखको कुरा रबिलाइ मान्छेले चिन्न सकेन के छि
2025-09-27 08:56:55
9
kkc1717 :
:कोहि नझुक्किनु- रबिको बिरोध गर्ने भनेका झोले , मासुभातेहरु ,भ्रष्ट का सन्तान र रबिका प्रतिस्पर्धी हुन😁😁😁 WE NEED RABI💪💪💪💪 अब जेन्जिको भन्दा ठुलो जनआन्दोलन हुन्छ येहा 💪💪💪- हामी दिन्छौ रबिलाइ न्याय :
2025-09-27 11:31:11
2
To see more videos from user @rsp_nepal_supporter, please go to the Tikwm
homepage.