@you_know_me546: हजुरको थाकेको शरिर र महिनौदेखि अनिन्दो आँखाहरले आराम खोजिरहेको हुन्छ बुझ्छु म तर पनि त्यो हजुरको एक झलक पीउन तड्पिएको आँखाहरु अनि आत्तिएको मन हजुरको बोलि नसुनि शान्त नै हुन मान्दैन🥺🫂#n_ily❤️ #fyp #longdistancerelationship #keepsupporting