उनिहरुले बुझेका छन देश हल्लाखल्ला होइन धैर्यता अनि experience भएको नेता यानकि राजनिति गरेर आको मान्छेले मात्र चलाउन सक्छ हो पुरानो पार्टिको मुल नेताहरु बुढा भएका हुन 70 बर्स सम्म राजनिति गरेर थाकेका हुन तर उनिहरु यसै फेसबुकमा मुख छोडेर चाहि आएका होइनन लामो त्याग तपस्या बलिदान बाट आएका हुन
2025-09-28 10:50:26
0
OGGY69247 :
God forbid a man having a political ideology.
2025-09-28 11:00:36
0
krishna19872j :
😅
2025-09-28 15:57:08
0
kamallamichhane88 :
❤❤🙏🙏 सहि बिचार बाबु
2025-10-09 06:05:55
0
To see more videos from user @asming92, please go to the Tikwm
homepage.