@nepal8thwonder: Happy Dashain to everyone 🇳🇵 Dashain brings together family, blessings, joy, and the essence of togetherness for every Nepali, no matter where they are. ✨ #discoverwithtiktok #nepal8thwonder #happydashain #dashainfestival #festivalsofnepal
बडादशैँ २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यस महान् पर्वले हजुरसहित सम्पूर्ण परिवारजनमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दिर्घायु, शान्ति, सुख, समृद्धि र एकताको भावना बढाइदियोस् भन्ने कामना गर्दछु।
रमाइलो, उमङ्ग र आपसी सद्भावको वातावरणमा मनाइने यस पर्वले आगामी दिनहरूमा नयाँ उत्साह, प्रेरणा र ऊर्जा प्रदान गरोस्।
हजुरको जीवन र कार्यक्षेत्रमा निरन्तर सफलता, उच्च सम्मान र गौरव प्राप्त होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु।🎊🎈🎈
🙏खकेन्द्र डाँगी क्षेत्री। बागचौर 2-सल्यान
हाल 🇲🇾🇲🇾
2025-10-01 23:35:19
4
Yagya kunwar♥️ :
Happy Dashain all🙏
2025-09-30 08:47:10
1
Saurav Singhaniya32 :
विजया दशमी २०८२ को पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु को कामना
2025-10-02 02:48:11
1
🙏अध्यक्ष 2 🇳🇵 :
🙏🙏विजयादशमी २०८२ को पावन अवसरमा आमाबुवा, दाजुभाइ दिदीबहिनी इष्टमित्र अनि देश विदेशमा रहनुभएका सम्पूर्ण साथीभाइ आफन्तजनहरुमा सुस्वास्थ्य,दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
♥️Missing you Wise Family and sathiharu🙏🙏 ♥