@brillarescience: बडा दशैँ २०८२ को हार्दिक मंगलमय शुभकामना। यस महान् चाड बडा दशैँ ले तपाईँ र तपाईँको परिवारमा स्वास्थ्य, समृद्धि, शान्ति र सुखको वर्षा गरोस् भन्ने कामना गर्दछौँ। Mishisa र Brillare तर्फबाट सबैमा हार्दिक मंगलकामना 🙏 #happydashain2082 #mishisacosmetics #brillarenepal #dashainvibes #fyppppppppppppppppppppppp