zeen z आन्दोलनका घाइतेलाई आठ गोली लाग्दा पनि यही उपचार गर्नुपर्ने वा मृत्युदण्ड हस्पिटलमा दिनुपर्ने देउवाले कत्रो काम गरेका छन् र सिङ्गापुर जाने स्रोत कहाँबाट आयो? भनी छानबिन गर्ने कि वेलकम गरेर भाग्न दिने ☝️तत्काल रोकिएन भने सबै घाइते zeen Z ले गृह मन्त्रालय भित्रै पसेर ओम प्रकाश अर्यालको अगाडि एकोरो शङ्ख पुग्नुपर्छ☝️✍