@manavsewaashramdang: शुभ विजयादशमी २०८२ !!❤️ आस्था, श्रद्धा र मायाको प्रतीक विजया दशमीले सबैको जीवनमा शान्ति, समृद्धि र सुखको रंग भरिदियोस्। जीवनमा कठिनाइ आउँदा पनि आशा र विश्वासले जित्न सकिन्छ भन्ने सन्देश दिने यो पर्वले हामी सबैमा आपसी प्रेम, सहकार्य र मानवीयताको भावना अझ गहिरो बनाओस्। विजया दशमी २०८२ को हार्दिक सुभ-भावना।❤️