हत्यारालाई जुताको माला लगाएर काठमाडौ घुमाएर बैसकार गर जेनजि भाई हो
2025-10-04 03:37:10
0
renjan :
Rabi Aaunu nai parxa
2025-10-03 06:00:00
10
दिपक बाेहारा :
खाते हो नेपाल पुरा बिगार्ने भयौ जिएनजी जेन्जी भन्या छ नेपाललाई ध्वस्तै बनाउने यो फेरि कुन पापी निको छोरा रहेछ खुट्टा मात्रै
2025-10-03 06:07:02
36
Binita Panta :
शुशिला र गृहमन्त्री साैतेनि आमा र साैतेनि दाइ किन पक्राउ गरेन हत्यारा भ्रष्टाचारिलाई😡
2025-10-03 05:14:19
293
Bhoja Ghale :
भेरि गुड भाई
2025-10-03 18:46:34
0
@rajesh pokharel06 :
याे भ्रष्ट हरु लाई जुत्ताको माला लगायर जेल हल्दा पनि सजाय कम हुन्छ 🇳🇵🙏
2025-10-04 02:58:48
0
Yagya Chand Thakuri :
जब सम्म देशमा .........
१) प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुदैन
२) प्रदेश खारेज हुदैन
३) संवैधानिक निकायमा राजनैतिक नियुत्ती बन्द हुदैन
४) भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावास हुँदैन।
५) राष्ट्रिय एकता कायम हुँदैन।
तबसम्म देशमा सुशासन र समृद्धिको सपना सपनामै सिमित हुन्छ। त्यसैले अब युवा पुस्ताहरू यो एजेण्डामा एकजुट हुनुपर्छ। होइन भने सिर्फ कुर्सी परिवर्तन गरेर जनताको जीवनस्तर सुधारिँदैन।
2025-10-03 05:37:37
6
Hikmat Singh :
शाहाशि भाइ सलाेट छ भाईकाे कुरा
2025-10-03 05:51:59
62
Jagbir Khatri :
जेन जि युवा जिन्दाबाद👌👌👌
2025-10-03 05:48:58
33
Ganga :
याे सुदन गुरूङ लाई आउट गर अनि मात्र हुन्छ
2025-10-03 05:43:49
15
Bijay lama :
Gen z KO nam leyar Sudhan gurung Ayo baby Andholan safal hudaina .Gen z vaiharu
2025-10-03 14:13:17
1
Buddhimanbk123 :
👍👍👍👍👍👍 Rabi lai sath dinu parxa Hamile soche jhai hunxa
2025-10-03 04:22:09
12
Sarita Kc :
खुट्टाले आराम पाउनुपर्छ बाबु
2025-10-03 06:15:27
37
Akash Sharma :
good bro❤❤❤❤
2025-10-03 06:19:03
12
Gita_Kshitij :
सहि हाे भाइ आमाकाे आँसु पुच्छनु पर्छ । सहिदकाे सपना पुरा गर्नु पर्छ हामी सबै नेपाली साथमा छाै । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-10-03 06:03:08
34
gurung kanxo :
अब केपि ओलिलाइ पहिले फाँसी दिनु पर्छ
2025-10-03 14:12:00
46
Khadak B K :
तपाईं हामी जो जहाँ बाट भएँ पनि हामी सवै यक जुट भएर जेन्जी लाई सपोर्ट गर्नु पर्ने छ 🙏🙏 जय जेन्जी ❤️❤️❤️❤
2025-10-03 08:05:09
21
kale_dai🖤 :
सुदन जेन्जी हैन यो सरकार त जेन्जिले हैन सुदनले गठन गरेको हो ।। जेन्जी भाइ हरु सुदनको कुरो सुन्नु र केपि को कुरो सुन्नु यौटै हो बेलै मा ख्याल राख
2025-10-03 16:04:58
2
surya chhetri 💪🇳🇵 :
शाहाशि भाइ सलाेट छ भाईकाे कुरा
2025-10-03 14:05:29
7
sajid miya :
छोड्नु हुँदैन छोड्नु हुँदैन नेपाली दाजुभाइ😭😭😭😭😭
2025-10-03 18:42:47
0
Tika Shrestha :
जेन्जि फेरि तातिय जस्तो छ
2025-10-03 12:26:47
8
@बिन्दास मगर :
केपि शेरे पर्चदे गनन बाख्रा चोर हरु लाई किन झेल किन हालेन मान्छेलाई नचिने पछि झन दुख पर्छ
2025-10-03 05:39:06
6
Gita Basnet :
सहितको रगत मात्र हैन बाबु आमाको आँशुलाई सम्झ 😭😭😭😭😭😭😭😭
2025-10-03 16:42:46
2
To see more videos from user @artist.media.hd, please go to the Tikwm
homepage.