@sumanchaulagain72: बालेन शाह बारे हर्क दाई कता कता सत्य हो कि जस्तो लाग्यो 🤔#सुमनचौलागाई #followers➕ #everyonefollowers

सुमन चौलागाई 🇳🇵🇯🇵
सुमन चौलागाई 🇳🇵🇯🇵
Open In TikTok:
Region: JP
Friday 03 October 2025 09:00:15 GMT
416934
21648
753
708

Music

Download

Comments

limbudon..1
Xʚ͡BOSS‼️OFFICIAL✅ :
बालेन साहा ले तलाइ प्रधानमन्त्री बनाइदिनु पर्ने।।
2025-10-03 10:30:02
290
purnarai155
purna rai :
हर्क साम्पाङ 1% पनि बनावटी कुरा गर्दैन
2025-10-03 10:33:08
455
sanjitshrestha27
_SanjitShrestha_ :
हजुरको कुरामा समर्थन।
2025-10-04 09:51:21
0
wepakhrl
पण्डित बा :
हर्कको यस्तो गहिरो चिन्तनको म समर्थक हुँ ।
2025-10-03 10:23:18
235
champarasaili681
Champa Rasaili681🇦🇩 :
हामीलाई बालेन पाँच वर्ष चाहिएको हो। छ महिना होइन के हर्क
2025-10-04 10:09:02
0
acharyadeepak10
दिपक आचार्य "मास्टर सा'ब" :
बालेन बोलेर हल्ला गर्दै हिड्दैनन, उनले आफ्नो लेबलबाट गर्नुपर्ने काम कसैले नभनी आफै गर्छ्न । यो समय उनले प्रम बन्ने समय नै होइन ।
2025-10-03 10:14:14
55
sundarpaudel02
Sundar Paudel38 :
हर्क को रोल पनि रैछ भिलेन को
2025-10-03 09:26:07
105
ajayfxtrader
MR.AJAY.FX(ICT TRADER,DUBAI) :
balen rocks
2025-10-04 10:06:46
0
kiran999.com5
🇳🇵🫶 बाडाछा( माथा) :
सत्य तितो हुन्छ देश भक्त नेपाली ले अव बाले लाइ नेता मान्ने छैन
2025-10-03 10:31:51
97
tikatikatikatika
tikatikatikatika :
balen shah good man 👏
2025-10-03 12:38:44
61
regmi____babu___1220
महेश रेग्मी..🇯🇵 :
बालेन भन्दा हर्के ठिक हर्के भन्दा अझै रबि ठिक 😍
2025-10-03 15:29:35
56
prasant194
Prasant G💕🇳🇵 :
म गलत हुन सक्छु हर्क जि को समर्थक प्राय नेपाल को पुर्बी इलाला अनि केही जाती समर्थक मात्र बालेनको देश भर समर्थक छन जस्तो बालेन मेरा समर्थक धेरै छन भनेर नहौसिनु पृथ्वी गोलो छ भोलि अफ्ठेरो पर्ला बालेन जि लाइ
2025-10-04 09:24:52
0
user61540461408615
हरि श्रेष्ठ :
ठिको हो हर्क साम्पाङ ले भन्नु भाको
2025-10-03 09:57:24
98
soplal.lopchan
Soplal Lopchan :
सत्य तितो हुन्छ सत्य यहि हो।100%
2025-10-03 10:01:02
87
lafa.g.magar
Lafa G Magar :
harkalai apman garne vaneko bahun matra xa
2025-10-03 12:37:19
163
bravobravo083
बिजय भट्टराई :
तपाईं ले पनि बाहुन र छेत्री सखाप पार्ने सोच नै हो जति जे भने पनि
2025-10-03 14:43:46
3
dipakrokaya02
Deepak Rokaya🇳🇵🇦🇪 :
रबि र तपाईं मिल्नु पर्छ अब
2025-10-03 13:05:19
4
.kamalkunwar
kamalkunwar0 :
जे भय पनी किरातको छोरा भुमी पुत्र हर्क साम्पाङ नै ठिक हो।
2025-10-03 10:36:17
37
lee87820
Dharan sunsari 👩‍🦰 :
हर्क मेयरले म गर्छु भनेर आट गर्नु भन्नु नै ठुलो कुरो थियो।जनताहरु सचेत हुनु होला बास्तविक कुरा हर्क ज्यु ले सहि भन्नु भएको छ 👍
2025-10-03 12:33:22
12
lily.magar43
Lily Magar :
बालेन को न त हिम्मत छ नत भिजनैछ देस बनाउन लाई छ नि रबि को जस्तो ठूलो मुटु चाहिन्छ यो देस मा रबि भन्दा हिम्मत्वान साहसी निडर कोहि पनि छोइन रबि सर ले यो देस मात्र बनाउन सकिन्छ तिमिहरु रबि जस्तो बन्नलाइ अझ १० बर्स् स्ट्रगल गर्नुपर्छ झुसेहरु rabi is best l
2025-10-03 10:03:47
21
sammar442
sammar442 :
एकदम सहि कुरा
2025-10-03 09:48:45
101
magarnee.kanchi
Nanumagar678 :
यो कुरा सहि हो हर्का ले भनेको👍👍👍
2025-10-03 09:54:59
50
sumanshrestha8706
stp :
aba chunab maa jitena vane jhan k k vanne ho..🤣🤣
2025-10-03 13:29:32
5
shreekrishnashres18
shreekrishnashres18 :
हर्क जि ले बालेन,कुलमान ,हर्क जो भएपनी हुनुपर्छ भन्ने मान्यता थियो!? तर बालेन ले हर्क को साटो सुसिला लाई बनायो!?आफू पनि ब्याक ,,,,अहिले सम्म कै महा गद्धार 😳😡 !? अन्तिम विकल्प हर्कबाद,,,,,
2025-10-03 10:23:13
12
rajbuddi4
raj buddi :
100%🥰🥰तितो सत्य हो
2025-10-03 18:24:15
11
To see more videos from user @sumanchaulagain72, please go to the Tikwm homepage.

Other Videos


About