देशको अभिभावक लाई संस्कार थाहा छ तर जनता जंगल बाट आएकाहरुको पछि लागेर बिग्रे।
2025-10-04 10:08:31
341
ME* (DîVìñÊ 👿) 🇳🇵🇲🇹 :
हाम्रो राजा हाम्रो सान
KP oli राणी को बान
2025-10-04 07:25:44
140
Unknown Person :
Khaas maa Newa saskar riti riwaj bachauna nepal maa raja ko pani thulo yogdan xa
2025-10-04 12:53:36
21
🇳🇵Raju Shrestha 'RajGopal' :
आँसु कतिबेला झर्यो पत्तै भएन, खुशीको यस्तै दिन कहिले आउला फेरि भनेर 😭😘😘
2025-10-04 10:37:57
43
सौरभ :
नारायणहिटी ले पर्खिरहेको छ सरकार ❤️🥺
2025-10-04 13:50:56
65
sangam malla thakuri :
नेपाली हामि रहुला कहाँ नेपालै नरहे,🇳🇵🙏❤️🩹
2025-10-04 10:10:53
31
サガル it's Sagar 🇳🇵🚩 :
अब को एक मात्र आशा को किरण राजा 😍
2025-10-04 10:11:56
23
⍣★ अपर्णाको बाबा ★⍣ :
देशको सान, मान, अभिमान, देशको शिर, देशको धर्म, संस्कार र संस्कृतिको मियोँ हाम्रो प्यारो राजा र राजसंस्था देशभक्त नेपालीको एक मात्र आस्था !
जय देश !
जय नरेश !