@binodgartaula: #news सरकारले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आजबाट ३ दिनका लागि बन्द गरेको छ। देशका अधिकांश स्थानमा वर्षा हुन थालेको र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि ३ दिन यातायात बन्द गर्ने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।#unfrezzmyaccount #nepalitiktok #viral
esto queda como ejemplo q las aguas no tienen agarradero
2025-10-05 00:26:30
8
सबैलाई बोझ भएको मान्छे हुँ म :
प्रकृति लाई कमजोर कहिल्यै नसम्झिनु आफ्नो ख्याल गर्नु आज रहे भोलि अवश्य पुगिन्छ
2025-10-04 11:25:26
36
Saimon 🏍️ 🤗 🙏🏽 :
eso le pasa a todo que quiere desafiar a la naturaleza 🏞️y querér lucirse 😏
2025-10-05 01:47:36
8
😘💐La FlACA M...G🐾😍💥 :
son personas q ya n quieren seguir viviendo😊
2025-10-05 02:14:01
8
किरण अधिकारी :
मर्यो कि जिउदै छ । जानी जानी हिरो बन्न खोजेपछी यस्तै हो
2025-10-04 12:49:16
7
punamgaha180 :
मोर्यो कि जिउँदै छ
तेत्रो भेल आएको देखि देखि कालै खोजेर सान देखाउने 😡😡
2025-10-04 10:22:33
5
YCNAN ❤️ :
कति राम्रो video यता बाट हेर्दा नि राम्रो, उता बाट हेर्दा नि राम्रो, उठेर हेर्दा नि राम्रो, उफ्रेर हेर्दा नि राम्रो ! सुतेर हेर्दा नि राम्रो, बसेर हेर्दा नि राम्रो, सिधा परेर हेर्दा नि राम्रो, बाङ्गो पारेर हेर्दा नि राम्रो
बयान गर्ने सक्दिन म आहा कति राम्रो video!
देख्न त मुन पनि देखेको हो, जुन पनि देखेको हो, २४ carat को सुन पनि देखेको हो, तर यस्तो video..!! अ ह कहिले देखेकै थिएन। यो video हैन यो त तस्बिर हो । धर्तिको कस्मीर हो ।
सगरमाथा को सिर हो। बाकी तारिफ अर्को video मा धन्यवाद !👏😆
2025-10-04 10:19:08
108
Gobind Satara :
धेरै हिरो बन्न खोजेपछि हुने यस्तै हो।🙏
2025-10-04 11:47:47
8
@Sharmila😘 :
मान्छे खोइ खोइ खोलाले बगायो..😪
2025-10-04 13:18:02
5
सुनिता पाण्डेय :
adventure खोज्नेलाइ शुभकामना भन्ने त होला नि है ?🤔जानी जानी तेस्तोमा पस्ने हो त मूर्ख 😡
2025-10-04 13:42:05
5
To see more videos from user @binodgartaula, please go to the Tikwm
homepage.