@k_a_r_k_i4: रातले सोध्दै थियो, किन आँसु खस्छ तेरो ? मैले भने कसरी रोक्न सक्छु र सबैबाट पाएको उपहार यहि आँसु मात्रै हो ...!#keepsupporting🙏 #foryourpage #foryou #growmyaccount #feelings

𝙉𝙖𝙗_𝙪𝙪💌
𝙉𝙖𝙗_𝙪𝙪💌
Open In TikTok:
Region: JP
Sunday 05 October 2025 13:13:16 GMT
1056271
61497
508
11827

Music

Download

Comments

55shishirpandey
शिशिर पाण्डे💗💫 :
यहि आँसु उपहार दिने लाई नी विशेष धन्यवाद छ🥹🙏
2025-10-06 16:10:21
23
kamalamgrni033
KAम्लु ♥️☘️ :
ममि आज म धरै नै एक्लो भको छु 🥹😭🫂
2025-12-10 18:42:32
1
mylifemyrules.06
🦋🐝𝒜𝓃𝒿𝒶𝓷𝓪🐝🦋 :
रातले सोध्दै थियो किन आँसु खस्छ तेरो मैले भने कसरी रोक्न सक्छु र सबैबाट पाएको उपहार यहि आँसु मात्रै हो😢💔
2025-10-06 06:14:13
7
bhattakaji312
Your Kaley 🥷 :
म एक्लै थिए र सधैँ एक्लै हुन चाहन्छु आफन्त प्रेम परिचित बनेर कसैमा बोझ हुनु छैन। म आफै गलेर माटोमा बिलाउँछु बरु काँडा बनेर कोसेको खुट्टामा बिझाउनु छैन। मैले जित पनि देखे हार पनि देखे प्रेम उपहार घृणा पनि देखे। अब प्रेम आफैसँग घृणा आफैसँग म टुटे टुट्नुसम्म मेरो नराम्रो समय मैले आफै बिताए अब कसैप्रति आभारी हुनु छैन!🥺🕊☮️🙏
2025-12-04 00:29:58
1
tikapoudel30
आस्ता टीका पौडेल .";:🙏❤️ :
मेरो माया अधुरो रह्यो त के भयो तिम्रो 'टाइमपास' त पुरा भयोनि😥☹️
2025-11-11 15:11:56
1
laxmi.gole79
Laxmi Gole :
wowowowow💓💓💓🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
2025-10-12 15:32:37
0
radhapoudel501
𝐑𝐚𝐝𝐡𝐚 𝐏𝐨𝐮𝐝𝐞𝐥 :
@Manoj Magar:आँसु को महत्तो उस्लाइ था हुन्छ जस्ले कसैको लागि नझारेको आँसु त्यो मान्छे को लागि झारेको हुन्छ😅
2025-11-18 14:08:30
0
octobre253
Saru🌺 :
रातले सोध्दै थियो किन आँसु खस्छ तेरो मैले भने कसरी रोक्न सक्छु र सबैबाट पाएको उपहार यहि आँसु मात्रै हो....💔💔💔😭😭😭😰✍️🙏
2025-10-06 14:40:07
8
langhalimagar998
👼लाङ्घाली मगर :
"आज दु:ख पिडा ले दिएको आशु बदल्नु छ एक दिन,,आँसु होस् तर दुख पिडा को हैन खुशी को होस् 🥺🥺🥺🥺!
2025-10-13 04:29:14
1
bimalalamatmg54321
बिमला स्याङ्तान54321 :
रातले सोध्दै थियो किन आँसु खस्छ तेरो मैले भने कसरी रोक्न सक्छु र सबैबाट पाएको उपहार यहि आँसु मात्रै हो😢😭😭😭
2025-12-02 16:41:53
0
santoshthapa1199
san ताेष tha पा❤️ :
❤️‍🩹:एक राजा थियो एक रानी रानी ले अर्को रोज्यो खतम कहानी 🥺🥺
2025-11-20 20:00:32
1
manojmagar878
Manoj Magar :
आँसु को महत्तो उस्लाइ था हुन्छ जस्ले कसैको लागि नझारेको आँसु त्यो मान्छे को लागि झारेको हुन्छ😅
2025-10-07 13:32:48
7
laxmistha907
Laxmi shrestha :
आँसु त मेरो साथि हो जब म यो सन्सारमा जन्म लिये तब देखि आँसुले साथ छोदेको छैन😭😭
2025-10-19 17:29:18
1
shahi.laxmi4
Laxmi shahi :
आफु जस्तो अवस्था मा छु तेस्तै video हरु आउछ हौ😢😢😢
2025-10-10 18:57:09
4
roshanboss70
बिन्दास रोशन छेत्री❣️🎤🎤🎸 :
त्यस्तो औषधी खान मन छ जुन मुखमा पर्ने बितिकै सास जाओस🥺😢😥😥😥
2025-11-04 10:36:58
1
sirisarana2
SirisaRana :
बेचैन हुन्छ टाउको दुख्छ पिट्छु रुन्छु मान्छेले थाहा पाएकि भनेर सम्झाउछु तर अधुरो चाहनाको भुमरीमा मुटु दुबिरहन्छ र आत्तिरहन्छ😭😭😭
2025-10-27 18:43:35
0
sirjanabhandari514
𝐑ᥫ᭡ :
एक्लो हुँदा साथ मा हुने यै आशु त हो दिनभर त साथिभाई सबै हुन्छन् तर रात मा यै आशु मात्र हुन्छ 🥺💗🫶
2025-10-07 16:06:51
2
usha.puwar
🌻𝐒𝖎𝐦𝖕𝐥𝖊᭄𝐆𝖎𝐫𝖑>🥀👩 :
सबै ले साथ चोर्दा नि आशु ले कहिले साथ छोडेन 🥹
2025-10-07 11:20:28
3
bem__lu
रानि❣️❣️ :
रातले सोध्दै थियो किन आँसु खस्छ तेरो मैले भने कसरी रोक्न सक्छु र सबैबाट पाएको उपहार यहि आँसु मात्रै हो😢
2025-12-27 12:33:53
1
balaram1652
🕉️छुच्चो पाण्डे खोटागे🕉️🇳🇵 :
रातले सोध्दै थियो किन आँसु खस्छ तेरो मैले भने कसरी रोक्न सक्छु र सबैबाट पाएको उपहार यहि आँसु मात्रै हो😢आँसु को महत्तो उस्लाइ था हुन्छ जस्ले कसैको लागि नझारेको आँसु त्यो मान्छे को लागि झारेको हुन्छ😅
2025-10-28 05:09:45
0
munalpwareyar02
〽️un@l💐 :
osm osm osm
2025-10-06 16:37:58
1
mohammad.hasan100sabina
Mohammed Hasan Sabina :
2025-10-23 04:59:22
1
aar_on155
P®em🥺💔😥 :
Yahi aasu ko sarab na Lagos unlai.. Bhagwan 🥹🙏🙏
2025-10-09 17:12:25
1
magar.sangam
MAGAR ❣️SANGAM😘 :
@꧁✨❤️ꗟᵅŊ𝐠𝗮M🙏M𝗮𝐠𝗮𝕣❤️✨꧂:꧂:@꧁✨❤️ꗟᵅŊ𝐠𝗮M🙏M𝗮𝐠𝗮𝕣❤️✨꧂:बिना अर्थ जस्तै भाको छ जिन्दगी न त सफलता भेटिन्छ न त गन्तव्य जिउदो लास जस्तै भको छ जिन्दगी न त आँसु र याद मेटिन्छ न त चाएको मान्छे भटिन्छ मोहोदय..??😭
2025-10-07 19:33:35
1
dreamb0y22
Dr£amB0¥ :
Umm🌸
2025-10-05 17:22:08
1
To see more videos from user @k_a_r_k_i4, please go to the Tikwm homepage.

Other Videos


About