भारतको असर नहेरी कुलमानले कोशीका सबै ढोका खोले, नेपालको हितमा साहसी निर्णय
पहिलाको सरकारहरू चाहे केपी शर्मा ओलीको होस्, शेरबहादुर देउवाको होस् वा पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुनै पनि सरकारले कोशी बाँधका सबै ढोका खोल्ने साहस गरेको थिएन। भारतलाई समस्या पर्ला, दबाब आउला भन्ने डरले उनीहरू सधैं सावधान रहन्थे।
तर, यस पटक कुलमान घिसिङले त्यो चलन तोडे। उनले भारतसँग अनुमति मागेनन्, बरु नेपालको हितलाई प्राथमिकता दिए। जब बाढीको जोखिम बढ्यो र जनताको सम्पत्ति तथा जीवन संकटमा पर्यो, कुलमानले ढोका खोल्ने आँटिलो निर्णय लिए।
भारतलाई असर पर्ला भनेर अरू सरकारहरू हिच्किचाए, तर कुलमानले भने निडर भएर कदम चाल्दै कोशीका सबै ढोका खोलिदिए। यो निर्णय केवल प्राविधिक होइन, राष्ट्रिय स्वाभिमान र जिम्मेवारीको उदाहरण हो।
कुलमानले देखाए जब निर्णय जनताको हितका लागि हुन्छ, त्यहाँ डर होइन, दृढता चाहिन्छ।
नेपाललाई चाहिन्छ यस्तै नेतृत्व जसले अरूको अनुमति होइन, आफ्नै जनताको हित हेर्छ। 🇳🇵🔥
2025-10-06 07:55:36
70
You Dream, We Code :
koshi barrage ❌
koshi virus 👍
2025-10-07 12:49:33
3
ALI ZYN 🔥🎯💯 sar_KAR ✅🔙👿 :
Jay water 🌊💦 Gun 😂🔥🏆
2025-10-08 03:04:26
1
Ambikahumagain :
य हो र 👌👌
2025-10-06 09:25:39
1
Jãmûñå Chaulagain :
दुध चिया ☕️मन पर्नीहरु लाई समातेर राखनु है 😜😂free को चिया खानु पाइने भो भनेर खोलामा जान बेर छैन 😁😂😂
2025-10-06 04:42:11
20
भानु प्रताप jung mahatara :
नेपाल का तोप हे भाई
2025-10-06 13:29:16
3
suljhana :
koshi virus haina hola 😂😂
2025-10-06 06:29:08
14
️MS.chhetrini ❤️ :
Be safe indian people ❤
2025-10-06 06:00:02
23
Sejal :
Koshi virus haina hola😭😳bridge ho barrage haina😁anyway stay safe bro🙏
2025-10-06 09:25:35
9
raila roka :
koshi bairej kaha hai
2025-10-06 08:48:20
4
Malai chinew 👀 :
dashain ko daksina👌🙏
2025-10-06 06:30:17
4
सुदिप🦅 :
घर चलेजा भाइ 😂
2025-10-06 05:37:45
6
PRAKASH🇳🇵 :
maroge kyaaa kyu jaarahe ho nadi me risk badhraha hey
2025-10-06 06:10:33
4
ᴴᵉ𝐦𝐚𝐧𝐭𝐚 ᵐᵃᵍᵃʳ :
बिहार तिर को मान्छे बचेर बस है।
2025-10-06 03:27:51
10
😎Dinesh♥️Yadav😎 :
good 😄😃😃😄
2025-10-06 12:29:54
1
😷❌ :
त्यो पलबाट बल्छी हाल्न हो।😆😆😆
2025-10-06 11:14:59
1
(M)som☠️Tamang💀 :
🤣🤣🤣 India
2025-10-07 14:17:56
1
𝓓𝓱𝓲𝓻𝓮𝓷𝓭𝓪𝓻 𝓖𝓬 :
कोशी नदि नेपालकि प्राकृति मिसाईल हे भाई ।🤣
2025-10-06 13:17:14
1
𝑁𝐸𝑊𝐴𝑅 𝐵𝑂𝑌 😈😈😈😈 :
Bhai to gaya🫡
2025-10-06 12:25:17
1
Pralineyy¿ :
bairage
2025-10-07 04:55:08
1
To see more videos from user @pappumehta_, please go to the Tikwm
homepage.