@rayofnepal: #tiktoknepal #fyp #foryoupage #tranding #king

मेरो नेपाल🇳🇵
मेरो नेपाल🇳🇵
Open In TikTok:
Region: NP
Tuesday 07 October 2025 01:35:02 GMT
367917
56401
617
672

Music

Download

Comments

sainaeditz0
S A I N A E-D I T Z :
मैले नबुजेको कुरा ? 104 बर्स राणाले शासन गर्दा राजा किन फालेनन ? बालक ग्यानेन्द्र लाई राजा मानेर किन बसेहोला ? चाहेको भय राणाले शाहबंशिय राजा जरैबाट निकालेर फाल्ना सक्थे तर किन ! राजा
2025-10-07 01:58:45
149
lxmnshah27
SHAH-G💫🥷 :
2025-10-08 01:46:33
30
evan28464
evan :
पारस सरकार लाई जबर्जस्ती बदनाम गर्न खोजियो पारस सरकार जत्तिको सच्चा देश भक्त र सत्य ब्यक्ती कोहि थिएन हुने पनि छैन होला सायद 😥😥😥😥😥
2025-10-07 14:59:03
109
samvo28
🕉️सन्सार :
आफू साचो साबित गर्न तिमी मर्नै पर्छ सरकार यो नेपाल हो मरे पछि बल्ल उस्को इतिहास पडिने गर्छ 😳
2025-10-07 15:53:42
13
sxdvgdhnbxzd
. :
GEN Z ले लखेटेका ओलीलाई राजाले हत्यारा प्रमाणित गरी चौध वर्ष जेलमा हालेका थिए । शेर बहादुर लाई भ्रष्टाचारी असक्षम प्रधानमन्त्री ठहर गरि जेलमा हालेका हुन राजाले अनि प्रचण्ड लाई आतंककारी घोषणा गरेर जिउँदै वा मारेर लास बुझाए पचास लाख पुरस्कार दिने घोषणा गरेका राजालाई गणतन्त्रको नाममा हटाएर कम्युनिस्ट कांग्रेसलाई सत्ता सुम्पिए। Gen Z को अहिले को माग राजाले चालीस वर्ष पहिले पूरा गरिदिनु भएको थियो । माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! हामी सानै थियौं, २०६२–६३ को आन्दोलनमा गयौं, तिम्रो विरुद्ध नारा लगायौं, हजुरबाहरुले गाली गर्नुभएको सम्झन्छौ, बुवाहरुले कराउनु भएको सम्झन्छौं, तर पनि केही दिन सहभागी भयौं। आज बुझ्दै छौं—त्यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल थियो । २०६७–६८ मा तपाईंले भन्नुभएको “एक दिन जनता आफैंले बुझ्छन्” भन्ने वचन सम्झियौं, र हो, आज हामी धेरै कुरा बुझ्दै छौं । २००७ सालदेखि आजसम्मका घटनाहरू हेरौं, आन्दोलन नेताहरू खान नपाएर भएको रहेछ, तपाईं निरंकु’श भएर होइन, देश बचाउन खोजेर माघ १९ गते कदम चालेको रहेछौ भन्ने बुझ्यौं । २०१७ सालमा हजुरको बुबा महेन्द्रले गर्नुभएको जस्तै गर्न खोज्दा, यदि त्यो सफल भएको भए आज नेपाल स्वर्गझैं हुने थियो भन्ने पनि बुझ्यौं। ती कलिला बालबालिकाको बलिदान व्यर्थ गएको रहेछ, चो’रहरूसँग हातेमालो गर्नुको अर्थहीनता बुझ्यौं। आज देशको स्वाभिमान हराउँदा, अस्तित्व गुम्दा, नेपाल विदेशीको खेलमैदान बनेको देख्दा अझै धेरै कुरा बुझि सकेका छौँ । र यही कारणले आज हाम्रो मन तिमीमाथि झुकेको छ, हामी गल्तीको माफी पाउन योग्य छैनौं होला, तर पनि एकपटक तिमीलाई मनैदेखि भन्न मन छ—मलाइ माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! गणतन्त्र खारेज गर। महेन्द्र पथ लागु गर ! जय देश जय नरेश ! उ बेलाका गणतन्त्र समर्थकको आवाज #साभार
2025-10-12 14:20:34
16
freeworld7185
Dr. Alisha shrestha :
raja awu desh bachau😢😢🇳🇵🇳🇵🇳🇵
2025-10-07 13:04:01
3
loveyourself5362
🌿𝄟⃝𝙎𝙖𝙣𝙩𝙤𝙨𝙝𝙞❣️𝙂𝙧𝙜♍ :
king 👑 is kiing ❣️❣️❣️❣
2025-10-08 13:24:26
1
bharatkarki201
😘🤗Mr karki :
असली देश प्रेमी पारस सरकार 🙏🙏
2025-10-11 05:02:11
1
kmlsenthaquree
💫Kml Sen ThaQuree 🇳🇵 🇰🇷 :
Raza huda desh ko international ejjat dherai hunx ❤
2025-10-09 00:58:47
7
pradipdhital05
🕉️🦂Pradip..23 🦞🔱👹☠️🔥 :
सन्सार को सबै भन्दा पिडित पारस सरकार 🥰
2025-10-07 14:31:20
2
raifal30
Santosh Adhikari 🇳🇵🇳🇵 :
ye duniya yesa hi hee
2025-10-15 12:34:15
1
cr7v13
भाइ जि 🐊 :
2025-10-07 15:57:28
3
blessed_blessed9
☯️ :
भारतको योजना अमेरिकाको समर्थन केही थान बिक्री भए का नेपाली सेना बाँकी देशका दलका दलाल, काँग्रेस, माओवादि, एमाले, अमेरिका, रअ, नेपाली सेना सब मिलेर मारेका थिए हाम्रा प्रिय राजा बिरेन्द्र राजालाई 😭😭😭😭😭😭😭 कहिले चैन नहोस् हत्यारालाई। सत्ताको लोभमा राजपरिवार को बंसज नै नास गर्दिने नेपाल मा राजनीतिक दलहरुसंग हामीहरु के आशा गर्ने? 😭😭😭😭😭 अपराधी गिरिजाले जेठ महिनामा मदन भण्डारी मार्याे, जेठमा राजा विरेन्द्रकाे वंशनाश गर्याे ।😭😭😭😭😭😭😭
2025-10-20 15:19:28
2
anshurijal2
@anshu🎀🎀 :
yo neta haru Vanda ta raja nai thik ho☺️☺
2025-10-07 14:10:21
2
manoj.karki5525
🇳🇵ॐ म𝓃💍ज 𝓀𝒶𝓇कि :
यदि हामि नेपालि ले किमजोङ जस्तो सासक चाहान्छम भने पारश साहालाइ राजा बनाउनु पर्छ किन भने वहाको हिर्दय मा नेपाल छ चितवन मा तेशै कोइरालाको बङालि ज्वाइ लाइ बन्दुक तानेको हैन आफ्नो देश को बारे मा बोल्ने लाइ बन्दुक ताक्नेले भ्रस्टाचार गर्ने नेता लाइ सिधै ठोक्छन तेसै ले म भन्छु राजा वहा नै सहि हो किन कि नेपाल मा कमलो मन भयेको बिरेन्द्र को परिवार सकियेको छ अब वहा जस्तो मानिस नै देश को लागि सहि हो
2025-10-10 08:18:51
3
hemdurgak
Durga Kunwar :
Yo ashbhav xa edi hajur Naresh sanga melnu vhayana vane deshma thulo bepati aaune xa .hajurko Jeet kadapi hudiena satyali Sath denuhola asatyako margdarshnma Hednu vo vane Ani affuli aham hunu vo vane 100% deshma thulo Sankot aaudi xa.heyrnuhos swostika sister hajurle mandirma puja path garnuhunxa,ghanti sankha bajaunu hunxa edi hajurle mahkal Shiva Shankar bholebabali apaman garnu hunxa vane 100% deshma thulo Sankot aauxa esko jemawori hajurharu Raspa lenu parxa.mero dajuli feri Pani Sankot ma parnu vo vane hajuharuko benas hune xa tyo 100% ho lekhar rakhnu hola, tesile Mero sobdhma bechar garnu hola m Jey dekhxu tyo sadvar 100% hune gareko xa.edi Pani Mero dajuli khie vhayou vane hajuharuli kaal ko Pani mahkal shiv Shankar bholebaba kadapi chodnuhunn yo totally benash hune xa,samaym vhayar sochnu vhayou vane Raspako sadievari unattie, pragadi hudi Jane xa edi hajuharule ghamand garnu vo vane Raspa patan hudi Jane xa.Jay Naresh Jay Gurudev Jay mahakal shiv Shankar bholebaba Jay desh Jay ghanti 🔔🔔🔔🔔🔔🔔
2025-11-26 10:11:48
1
sahnumz369
Sah Numx 🤞 :
neta lai thik thauma leunu xa vane raja aauna jaryri lagxa.
2025-10-21 20:06:56
1
pabitra9065
nabin p chinal :
king is back good 👍👍👍👍
2025-10-08 12:42:07
1
ashokkhadka0437
Ashok khadka 123456 :
wow
2025-10-08 08:20:19
1
phoolchandsingh2
phool chand Shing Rajput 01☝️ :
2025-10-09 19:40:05
1
jeevan.r.magarjee
Jeevan❤️‍🩹🩹 :
king of Nepal paras🥰🥰
2025-10-10 06:22:14
1
dinesh.magar8572
dinesh magar :
श्री ५ युबाराजाधिराज पारस सरकारको जय जय होस राजतन्त्र जिन्दाबाद🙏
2025-10-08 11:25:31
1
thapa.jitesh
jitesh stha :
raja ho राज संस्था नेपाल को🙏🙏
2025-10-07 15:38:58
1
kevinrise1994
Kevin Kc :
Nepal lai aru le Maya garxa gardai a thaxaina Tara yo family ke Nepal lai aru Vanda badi Maya garxa
2025-10-09 14:37:03
0
To see more videos from user @rayofnepal, please go to the Tikwm homepage.

Other Videos


About